बुधवार, साउन १३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

प्रथम रेडपाण्डा महोत्सव सुरु

मङ्गलवार, वैशाख २, २०८२

खोटाङ, वैशाखःमुन्दुम ट्रेल भ्रमण वर्षको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेकोप्रथमरेडपाण्डा तथा थार महोत्सव२०८२सुरु भएको विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटकप्रवर्द्धन गर्ने उद्देश्यले नगरले पर्यटकीयस्थल हुर्लुङमा सोमबारदेखि महोत्सव आयोजना गरेको हो

दिक्तेलहलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ महोत्सवमा विभिन्नजातजातिको संस्कारसंस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, वेषभूषा, रहनसहन तथा स्थानीय उत्पादनकक्षका रूपमा राखिएका छन् नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएकातस्वीर तथा भिडियोहरूसमेत कक्षमा प्रदर्शनका लागि राखिएका छन्

नगरपालिकाको आयोजनामा सबै जातजातिको सहभागिता हुनेगरी महोत्सवको आयोजना गरिएकाले स्थानीय उत्साहित भएकाछन् महोत्सवमा राखिएका कक्षहरू स्थानीयवासीले आफ्नै लगानीमा राखेका छन् भने संस्कारसंस्कृति झल्कने झाँकी प्रदर्शनमास्वतःस्फूर्त सहभागी भएका नगर कार्यालयले जनाएको

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, अर्थशास्त्री हरि रोका, राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्थानीय प्रशासनका प्रमुख तथा प्रतिनिधि, चर्चित नायक दयाहाङ राई, रेडपाण्डा तथा थारका अनुसन्धानकर्तालगायत व्यक्तिको उपस्थिति थियो

महोत्सवको औपचारिक उद्घाटन नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईले पानसमा बत्ती बालेर गर्नुभएको महोत्सवउद्घाटन कार्यक्रमका वक्ताहरूले पर्यावरणलाई जोगाउँदै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभएको थियो

महोत्सवको अवसर पारेरमुन्दुम ट्रेल रेडपाण्डाथार रुटपदमार्गको समेत शुभारम्भ गरिएको नगरप्रमुख तीर्थराज भट्टराईलेजानकारी दिनुभयो किराँत उद्गमस्थल तुवाचुङजायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङबाट रूपाकोटबाट बगरेभञ्ज्याङ, सिकुरी भञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाईमुन्दुम ट्रेल रेडपाण्डाथार रुटनामकरण गरिएको

यो मार्गको औपचारिक शुभारम्भमुन्दुम ट्रेल भ्रमण वर्ष२०२५का सद्भावनादूत एवं अभिनेता दयाहाङ राईले गर्नुभएको ”, उहाँलेभन्नुभयो, “महोत्सवले नगरपालिकाको पर्यटन प्रवर्द्धन तथा नगरवासीको आयस्रोत वृद्धिमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ मुन्दुमट्रेल रेडपाण्डाथार रुटको प्रवर्द्धन तथा विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेलहलेसी खण्डको पर्यटकीयस्थल हुर्लुङमा आयोजित महोत्सवमा हजारौँको सहभागिता रहेको जिल्लामा पहिलो पटक हुर्लुङमा आयोजना गरिएको रेडपाण्डा तथा थार महोत्सवमा राखिएका विभिन्न जातजातिको कक्षहरुमातस्वीर तथा भिडियो खिच्नेको घुइँचो लागेको

सरकारले निर्धारण गरेको एक सय वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग नगरलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यलेमुन्दुमट्रेल रेडपाण्डाथार रुटको औपचारिक रूपमा शुभारम्भ गरेको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो

करिब तीन दिनको यात्रामा पूरा हुने उक्त रुट शुभारम्भ कार्यक्रमको पहिलो दिन अतिथिहरूसहित रुपाकोट पुगेर बास बस्ने जुहारी खेल्ने कार्यक्रम राखेका छौँ रुपाकोट आफैँमा पर्यटकीय क्षेत्र हो”, उहाँले भन्नुभयो, “समुन्द्री सतहबाट करिब दुई हजार ६००मिटर उचाइमा पर्ने पर्यटकीयस्थल रुपाकोटबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला, सूर्योदयको दृष्य, तराईकामनोरम फाँटहरू प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ती मनोरम दृष्यहरू आज बिहानै अवलोकन गर्नेछौँ

गत पुसमा औपचारिक रुपमा शुभारम्भ गरिएकोमुन्दुम ट्रेल भ्रमण वर्ष२०२५मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखकोहाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको किराती मिथक तथा संस्कारसंस्कृतिसँग जोडिएको मुन्दुमट्रेललाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत

भ्रमण वर्षको अवसर पारेर खोटाङ भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घसंस्थाले विभिन्न महोत्सवहरू आयोजना गर्नेतयारी गरेका छन् उपप्रमुख राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङतथा गोठस्टे महोत्सव साकेला गाउँपालिकाले उँधौलीउँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी गरेका हुन्

भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामीसाहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रमआयोजना गर्ने तयारी गरेका उहाँले जानकारी दिनुभयो दुई जिल्लाका स्थानीय तहले आआफ्नो क्षेत्रमा महोत्सवको आयोजना गरेसँगैमुन्दुम ट्रेलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको उहाँको भनाइ

खोटाङ भोजपुरको सीमामा पर्ने योमुन्दुम ट्रेलतीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरकोसाल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ पहाडै पहाडको चुचुरामा निर्माण गरिएको भर्जिन गन्तव्यकारूपमा चिनिनेमुन्दुम ट्रेलपूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन नेपालीका लागि १० दिन लाग्ने मैयुङटेम्कसाल्पासिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो

सम्बन्धित खबर