शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

भाटभटेनीको पार्किङबाट मोटरसाइकल चोरी

बुधवार, वैशाख ३, २०८२

बिर्तामोड, ३ बैशाख : झापाको बिर्तामोडस्थित भाटभटेनीको अण्डरग्राउण्ड पार्किङबाट पल्सर मोटरसाइकल चोरी भएको छ । गत चैत २५ गते किनमेलका लागि भाटभटेनी पुगेका अर्जुनधारा ६ का बबिन न्यौपानको मोटरसाइकल चोरी भएको हो ।

किनमेलका लागि पुगेका न्यौपानले ४ बजेर ७ मिनेटमा अण्डरग्राउण्ड पार्किङमा मोटरसाइकल राखेको जानकारी दिए । उनको मोटरसाइकल ४ः३२ बजे चोरी भएको सीसी क्यामेराको फुटेजमा देखिएको थियो । क्याप र मास्क लगाएको मान्छेले मोटरसाइकल लैजादै गरेको देखिन्छ, न्यौपाने भन्छन्– बाहिरबाट चोरी भएको भए अचम्म हुदैन थियो । तर, अण्डरग्राउण्ड पार्किङबाटै चोरी हुनुले अचम्मित बनाएको छ ।
अण्डरग्राउण्डबाटै चोरी भएपछि न्यौपानेले भाटभटेनी नै जिम्मेवार हुनुपर्ने बताउछन् । भाटभटेनी पक्षले त्यस विषयमा प्रहरीमा जानु भनेर जवाफदेही बन्न नखोजेको दुखेको पोखेका छन् ।

न्यौपानेको प्रदेश १–०१ ०१४प ७१५७ नम्बरको २२० सीसीको मोटरसाइकल चोरी भएको हो । उनले इलाका प्रहरी कार्यालय अनारमनीमा खोजीकार्यका लागि उजुरी दिएका छन् ।

बिर्तामोड भोटभटेनीको स्टोर म्यानेजर लक्ष्मी गुरुङले चोरीको भएको खण्डमा जिम्मा लिन नसकिने बताइन् । उनले पार्किङका लागि ठाउँ उपलब्ध गराइएको हो, आफ्नो साधनको सुरक्षा आफै गर्नुपर्ने सूचना नै राखिएको जानकारी दिइन् । हाम्रो ग्राहकको सवारी सुरक्षाप्रति सचेत छौं, उनले भनिन् – चोरी भएको खण्डमा सवारीको जिम्मा लिन सक्दैनौं । आवश्यक फुटेज, सूचना र समन्वयमा भने सहयोग गरिने छ । पीडित पक्षका लागि प्रहरीलाई आवश्यक समन्वय गर्न सहयोग गर्ने गरिएको उनको भनाई छ ।

सम्बन्धित खबर