बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी, बिजेतालाई चार लाख रुपैयाँ

बिहिवार, वैशाख ४, २०८२

झापा, ३ वैशाखः कोशी प्रदेशका एक सय ५० विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) विज्ञान तथा प्रविधि विभाग कोशीको आयोजनामा प्रत्येक जिल्लाका १०–१० विद्यालय र झापाका थप १० वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै आगामी जेठ १ देखि ३ गतेसम्म बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी आयोजना हुने भएको हो ।

प्रदर्शनीमा सामुदायिक तथा संस्थागत विद्यालयमा माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको हो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद रु चार लाख पुरस्कार प्रदान गरिने छभने द्वितीय हुनेलाई नगद रु तीन लाख, तृतीयलाई रु दुई लाख र सान्तवना पुरस्कार रु एक लाख रहेको कार्यक्रम संयोजक गणेश पोखरेलले जानकारी दिनुभयो । त्यस्तै प्रतिभा प्रोत्साहन पुरस्कार २५ वटा प्रदर्शनीलाई नगद रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा संयोजक गणेश पोखरेलले जानकारी दिनुभयो । विद्यार्थीमा रहेको विज्ञान तथा प्रविधिसम्बन्धी खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्दै मैलिक प्रकृतिका आविष्कार तथा अन्वेषणलाई प्रत्साहन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका एमाले कोशीका इञ्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राईले आइटी प्रविधिको विकासले प्राप्त गरेका नवीनतम उपलब्धिलाई विद्यार्थीमाझ प्रस्तुत गर्दै वैज्ञानिक चिन्तन तथा खोज अनुसन्धानमा विद्यालय तहका विद्यार्थीलाई उत्प्रेरित गर्न मद्दत पुग्नेगरी पार्टीका तर्फबाट गरिएको यो कार्यक्रम नेपालकै पहिलो भएको दाबी गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सामग्री एकै ठाउँमा अवलोकन गर्ने व्यवस्था गरिएको कार्यक्रम संयोजक पोखरेलले उल्लेख गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा एक लाख बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा विद्यालय तथा क्याम्पसका विद्यार्थी र विज्ञान प्रविधिसँग रुचि राख्ने सबैलाई निःशुल्क प्रवेश गराइने छ ।

करिब पाँच सय विद्यार्थी प्रत्यक्ष प्रतिस्पर्धामा सहभागी हुने विश्वास लिएका छौँ”, पोखरेलले भन्नुभयो । उहाँका अनुसार प्रदर्शनी सम्पन्न गर्न रु ३५ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रदर्शनीको प्राविधिक पक्षको सहयोगका लागि विद्यालयका विज्ञान तथा प्रविधिका शिक्षकहरूको समूहले भूमिका निर्वाह गर्ने र युथपावर फाउनडेसनसँग सहकार्य गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न स्थानीय तह, प्रदेश सरकार र विभिन्न व्यक्ति र संस्थासँग सहकार्य गरिने जनाइएको छ ।

विज्ञान प्रदर्शनीकै अवसर पारेर छुट्टै कार्यशालाको समेत आयोजना गरिने र कार्यशालामा सम्बन्धित विधाका विज्ञहरूले सहजीकरण गर्ने बताइएको छ । खगोल विज्ञान र आकासीय पिण्डको टेलिस्ककोपबाट सन्ध्याकालीन अवलोकन, एआई प्रविधिको विकास, उपलब्धि र चुनौती, ‘बा’सँग बालबालिका र अन्तरक्रिया, नेतृत्वसँग युवाका प्रश्न र उत्तर अन्तरक्रिया, नेकपा एमाले कोशीका इञ्चार्ज शेरधन राई, पार्टीका अध्यक्ष घनश्याम खतिवडा र कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छुट्टा–छुट्टै प्रेरणादायिक व्यक्तित्वहरूका जीवनी तथा प्रवचनलगायत विषय कार्यक्रममा समावेश गराइने बताइएको छ ।

सम्बन्धित खबर