बिहिवार, चैत ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

‘स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउनु पर्छ ’

बिहिवार, वैशाख ४, २०८२

काठमाडौँ, ४ वैशाख : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन, विकास निर्माण र स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयद्वारा आज भैरहवामा आयोजित बेरुजु फछ्र्यौटसम्बन्धीको कार्यशालामा उहाँले कार्यसम्पादनका क्रममा सकेसम्म बेरुजुनै आउन नदिन र आएको भए फछ्र्यौट तर्फ ध्यान दिन आग्रह गर्नुभयोे । मन्त्री दाहालले नागरिकले हरेक सेवामा सुशासन र पारदर्शीताको अपेक्षा गर्ने र सरकारलेसमेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायित्व निर्वाह गर्नुभयो । उहाँले भन्नुभयो, “कतिपय आयोजना समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको छ , त्यस तर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनुपर्छ । ”

मन्त्री दाहालले सुरु गरिएका आयोजना तोकिएकै समयमा पूरा हुने गरी कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीलाई सुझाव दिनुभयो । कर्मचारीको कार्यसम्पादनबाटनै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरी काम गर्न उहाँको आग्रह छ । नेपालमा केही भएन, हुँदैन र हुनसकेन भन्ने जस्ता गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तन नागरिकसम्म पु¥याउन जरुरी रहेको बताउनुभयो ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने बताउनुभयो । सडक आयोजना निर्माण गर्दा सर्वसाधारणलाई सकेसम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरी गर्नसमेत कर्मचारी तथा प्राविधिकलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरि पोखरेल तथ सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बेरुजु व्यवस्थापन, सडक तथा पुल निर्माण एवं मर्मतको अवस्था र आवश्यकता लगायतका बारेमा कर्मचारीलाई प्रशिक्षणमूलक जानकारी दिनुभएको थियो ।

सम्बन्धित खबर