बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

सोमवार, वैशाख ८, २०८२

बनियानी, वैशाखः झापाको कनकाई नगरपालिका स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडीसिमसार क्षेत्र पर्यटकीय गन्तव्यमा विकसित भएको

विसं २०६५ मा स्थापित पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक जामुनखाडीमा यही वैशाख गते नयाँ वर्षका अवसरमा पाँचहजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम गिरीलेजानकारी दिनुभयो सात / आठ वर्ष चर्चित एवं आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको जामुनखाडी पछिल्लोसमय ओझेलमा परे पनि हाल पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो

जामुनखाडीलाई थप व्यवस्थित गर्नुका साथै आकर्षणका वस्तुहरु थपिँदै गएपछि पर्यटकको आगमनमा वृद्धि भएको उहाँ बताउनुहुन्छ हालै बाल उद्यान निर्माणसँगै विभिन्न आकर्षक प्रतिमा राखिएको उहाँले जानकारी दिनुभयो

स्थापनाकालदेखि नै असुरक्षित जङ्गली जनावरलाई सुरक्षित आश्रय प्रदान गर्दै आएको जामुनखाडी सामुदायिक वनको कूल चार सय४३ हेक्टर वन क्षेत्रमध्ये ३२ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र जङ्गली जनावरलाई सामुदायिक वनमा पाल्न सरकारले अनुमतिनदिएको समयमा असुरक्षित जनावरलाई सुरक्षा प्रदान गरेको स्मरण गर्दै अध्यक्ष गिरीले २०७२ सालमा सामुदायिक वनले बनाएकोकार्यविधिलाई डिभिजन वन कार्यालयले अनुमोदन  गरेको बताउनुभयो सोही कार्यविधिअनुसार पूर्वाधार निर्माण, जङ्गली जनावरकोबास स्थान निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो

सिमसार क्षेत्रमा हाल ११ बिघामा व्यवस्थित मृगस्थली भने अन्य जङ्गली जनावरका लागि सुरक्षित आवासीय स्थल चित्तल, हरिण, बँदेल, चितुवा, भालु, अजिङ्गर, बाँदर, खयारो, विभिन्न प्रजातिका मुसा, हाँस, विभिन्न प्रजातिको चरा छन् ती वन्यजन्तुलाईउचित आहारविहारको व्यवस्था वन समूहले गरेको

वन समूहका सचिव दीपक ओलीले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा उपलब्ध गराएको रु एक करोड ५० लाख वन्यन्तुसंरक्षणका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको बताउनुभयो टुरिजम बोर्डले आवश्यक सरसहयोग गरिरहेको उहाँ बताउनुहुन्छ

प्राकृतिक सुन्दरताले भरिएको जामुनखाडीमा कुनै समय वार्षिक दुई÷तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने स्मरण गर्नुहुँदै सचिवओली भन्नुहुन्छ, “आर्थिक अभावले समयअनुसार हामीले पर्यटकीयस्थलको विकास गर्न सकेका छैनौँ, हामीले गरिरहेको मेहेनतमासरकारले सहयोग गर्ने हो भने जामुनखाडीलाई पूर्वकै नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्न कुनै समस्या छैन

वन समूहकी उपाध्यक्ष रेनुका खवासले पर्यटकीयस्थललाई थप व्यवस्थित बनाउन वन समूहका सबै पदाधिकारी दिनरात खटिरहेकोबताउनुभयो भर्खरै चिल्ड्रेन पार्क बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसले पनि पर्यटक आकर्षित भइरहेका छन् एउटाएउटा गरेरआकर्षण थपिँदै गएको उहाँ बताउनुहुन्छ

वन समूहकी कोषाध्यक्ष चेतकुमारी सापकोटा (रचना) ले यहाँ संरक्षित जनावरलाई दैनिक खानपान गराउनुपर्ने भएकाले आर्थिक अभावखड्किने गरेको बताउनुभयो पर्यटकको आगमन कम हुँदा खर्च टार्न धौधौ पर्ने उहाँको भनाइ १५ जनाभन्दा बढी कर्मचारी छन्, उनीहरुलाई तलब दिनुपर्छ”, उहाँले भन्नुभयो, “कर्मचारीलाई ढिलोचाँडो तलब दिए पनि जनावरका लागि दैनिक घाँसदेखि मासुसम्मकोव्यवस्थापन गर्नुपर्छ, त्यसका लागि आर्थिक अभाव हुन्छ

पूर्वपश्चिम लोकमार्गदेखि करिब एक किलोमिटर उत्तरमा रहेको जामनुखाडी यातायातको सुलभ पहुँच आगन्तुक पर्यटकलाई प्रवेशशुल्क रु १०० तोकिएको भने डुङ्गा सयर, बाल उद्यानमा रेल, गाडीलगायतका खेलका लागि छुट्टै शुल्क लाग्ने गर्दछ

सम्बन्धित खबर