Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा डिएसपी विजय श्रेष्ठ आउने
बिहिवार, वैशाख ११, २०८२
बिर्तामोड,११ बैशाख : इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा डिएसपी विजय श्रेष्ठ आउने हुनु भएको छ ।
श्रेष्ठ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिर्तामोड आउन लाग्नु भएको हो ।
बिर्तामोडमा कार्यरत डिएसपी प्रकाश विष्ट प्रहरी प्रधान कार्यालय नक्साल सरुवा हुनु भएको छ । प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो ।