शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बजेट अधिवेशन आजदेखि

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाखः सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ मन्त्रिपरिषद्कोसिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनकोअधिवेशन आह्वान मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनुहुने

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावितकार्यसूचीमा उल्लेख अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्नसमय दिइने

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेसदनलाई सम्बोधन गर्नुहुने व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललेवैकल्पिक विकास वित्तपरिचालन विधेयक, २०८१प्रस्तुत गर्ने कार्यक्रम

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीयसंसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधनहुने

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुने संघीय संसद्को यसअधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने प्रि बजेटछलफलवैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले राससलाई बताए बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेटछलफल गर्नुपर्ने कानुनी प्रावधान

त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त प्राथमिकताका विषयमा प्रि बजेट छलफल हुने यो अधिवेशनमा सङ्घीयनिजामती सेवा ऐन विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयत्न हुने अधिवेशन सञ्चालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएकोसचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभएको

सम्बन्धित खबर