बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै

शुक्रवार, वैशाख १२, २०८२

नैरोबी,१२वैशाखः दुई वर्षअघि चर्चित केन्याली एथलेटिक्स खेलाडी एग्नेस टिरोपको दुःखद निधनपछि दोषी ठहरिएका मुख्य संदिग्धधरौटीमा रिहा भई फरार भएपछि मानव अधिकारकर्मीहरूले न्याय प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्

साइलेन्सिङ वुमन प्रोजेक्टनामक गैरसरकारी संस्थाले दिएको जानकारीअनुसार, सन् २०२४ मा मात्र केन्याका १० वटा काउन्टीहरूमा१७० भन्दा बढी महिलामाथि हत्या (फेमिसाइड) का घटनाहरू भएको उल्लेख गरिएको , जुन हालसम्मकै सबैभन्दा उच्च दर हो

फेमिसाइड भन्नाले त्यस्ता हत्या जनाइन्छ, जुन प्रायः पार्टनर, पति वा पारिवारिक सदस्यबाट हुने गर्दछ जसमा पीडितको लैङ्गिकतामुख्य कारण बन्न पुग्दछ

एग्नेस टिरोप, जसले दुईपटक विश्व एथलेटिक्स प्रतियोगितामा कांस्य पदक जितेकी थिइन्, उहाँको सन् २०२१ को अक्टोबरमा हत्याभएको थियो प्रमुख आरोपी उहाँका श्रीमान् इब्राहिम रोतिच थिए उनलाई हत्या भएको भोलिपल्ट मोम्बासा सहरबाट पक्राउ गरिएकोथियो तर सन् २०२३ नोभेम्बरमा चार लाख केन्यन शिलिङ (झन्डै २७०० अमेरिकी डलर) धरौटीमा रिहा गरिएपछि उनी फरार भएका हुन्

टिरोपका पिता भिन्सेन्ट टिरोपले न्याय प्रणालीप्रति निराशा व्यक्त गर्दै भन्नुभयो, “हामीले आशा गरेका थियौं कि छोरीको हत्यामा राज्यसंयन्त्रले न्याय दिलाउनेछ, तर हालको अवस्था अत्यन्त दुःखद

पीडित पक्षका कानुनी प्रतिनिधि रिचार्ड वारिगीले पनि रोतिचको धरौटीप्रति असहमति जनाउँदै उनलाई उच्च जोखिमयुक्त व्यक्तिकोरूपमा चित्रण गरेका थिए

मानव अधिकार अभियन्ता राचेल म्विकालीका अनुसार, “एउटी अन्तर्राष्ट्रिय खेलाडीको हत्यामा यस्तो अवस्था देखिएको भने, अन्यनदेखिएका घटनाहरूमा अवस्था झनै चिन्ताजनक हुनसक्छ

त्यस्तै, ‘साइलेन्सिङ वुमन प्रोजेक्टकी प्रतिनिधि जÞाहा इन्डिमुलीले प्रहरी प्रशासनको कार्यशैलीप्रति प्रश्न उठाउँदै अनुसन्धान पीडितको सुरक्षामा गम्भीर त्रुटिहरू देखिएको बताउनुभयो

यद्यपि, प्रहरी महानिरीक्षक जुडी लामेटले प्रहरीलाई लैङ्गिक हिंसासम्बन्धी आवश्यक तालिम दिइएको पीडितहरूको सहयोगकालागि टोलफ्री सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो

एम्नेस्टी इन्टरनेशनलकी जÞैना कोम्बोले न्याय सम्पादन प्रक्रियामा ढिलाइ भएको उल्लेख गर्दै अनुसन्धान प्रयोगशाला तथा सरकारीवकिलहरूको कार्यभार बढी रहेको कारणले समस्या बढेको बताउनुभयो साथै, उहाँले राजनीतिक इच्छाशक्तिको कमीले पनि न्यायप्रक्रियामा प्रभाव पारिरहेको धारणा राख्नुभयो

राष्ट्रपति विलियम रुटोले यस समस्यालाई सम्बोधन गर्न लैङ्गिक हिंसासम्बन्धी कार्यदल गठनको प्रतिबद्धता जनाए तापनि, केहीअधिकारकर्मीहरू उक्त प्रतिबद्धताको प्रभावकारिताप्रति आशंका व्यक्त गर्दै आएका छन्

युवा पुस्ताले यस्ता घटनाप्रति संवेदनशीलता देखाउन थालेका सङ्केतहरू पनि देखिएका छन् केही समयअघि नैरोबी नजिकैको एकविश्वविद्यालयमा भएको शान्तिपूर्ण जागरण कार्यक्रममा केही पुरुष विद्यार्थीहरूको सहभागिता उत्साहजनक रहेको आयोजक डायनानेकेसाले बताउनुभयो

उहाँका अनुसार, “सबै पुरुषहरू हाम्रो अभियानमा साथ थिए भन्ने होइन, तर महत्वपूर्ण सङ्ख्यामा सकारात्मक सोच भएकाविद्यार्थीहरू देखिए, जुन भविष्यका लागि आशाको संकेत हो

सम्बन्धित खबर