बुधवार, वैशाख १७, २०८२
Nayapaper | अनलाइन पत्रिका

प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाखः प्रतिनिधिसभाको छैठौँं अधिवेशनको पहिलो बैठक सुरु भएको आजको बैठकमा सभामुख देवराजघिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको

उहाँले संसद्को यो अधिवेशन कानुन निर्माण, जनताका आकांक्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्तगर्नुभयो यो अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेटसँगै अन्य कानुन संसद्मा पेस गर्नेछ भन्ने अपेक्षा संसद् जनताकोआवाज उठाउने थलो सँगसँगै मुलुकका लागि आवश्यक कानुन निर्माण गर्ने स्थान पनि हो”, सभामुख घिमिरेले भन्नुभयो,“कानुन निर्माणमाढिलाइ हुँदा नागरिकमा देखिएका असुन्तिलाई यो अधिवेशनले चिर्न सक्ने विश्वास पारदर्शीता, सामाजिक न्याय जवाफदेहिताकालागि संसद्ले प्रभावकारी भूमिका खेल्ने

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरापढेर सुनाउनुभएको

यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षतागर्ने सांसदहरूको मनोनयनसमेत गर्नुभएको जसमा सांसदहरू अमृतादेवी अग्रहरी, डा चन्दा कार्की भण्डारी, दुर्गा राई, बुद्धिमानतामाङ, मुक्ता यादव, राजेन्द्रकुमार केसी हेमराई राई मनोनित हुनुभएको

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललेवैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२लाईपेस गर्नुहुने कार्यसूची

सम्बन्धित खबर