बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

कमजोर अर्थतन्त्र सुधार्ने गरी बजेट आओस्ः राप्रपा अध्यक्ष लिङ्देन

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाखः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कमजोर अर्थतन्त्र सुधार्नेगरी आगामी आर्थिकवर्षको बजेट ल्याइनुपर्ने आवश्यकता औँल्याउनुभएको

प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनले शक्ति पहुँचकाआधारमाभन्दा पनि आवश्यकताका आधारमा बजेट ल्याइनुपर्नेमा जोड दिनुभयो सरकारमा रहेका नेताको गोजीबाट बजेट बन्ने उनीहरुको निर्वाचन क्षेत्रलाई मात्र पैसा दिने स्थितिको अन्त्य होस् बजेट पुस्तिका च्यात्नुपर्ने विरोध गर्नुपर्ने अवस्थाको अन्त्य होस्”, उहाँले भन्नुभयो

गत चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिनका लागि आयोग गठनको माग राप्रपाले पुनः दोहो¥याएको उक्तघटनाका क्रममा प्रदर्शनकारीबाटभन्दा पनि सरकारपक्षबाट दमन भएको उहाँको आरोप

यदि त्यो घटना सुनियोजित थियो भने कुनै पनि प्रदर्शनकारीबाट प्रहरीले किन हतियार पक्रन सकेन ? प्रदर्शनकारीबाट लट्ठीसम्म बरामदभएको देखिँदैन”, उहाँले भन्नुभयो, “तर प्रहरीबाट ६५० भन्दाबढी राउण्ड अश्रुग्यास चलेको अरु विभिन्न खालका फायरिङ भएका छन्उक्त प्रदर्शनसँग कुनै सम्बन्ध नै नरहेका बाटो हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार भएको लिङ्देनको भनाइ प्रदर्शनका क्रममाभाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्तिहरु पक्राउ परेको ती व्यक्तिलाई कारबाही नगरी छोडिएको आरोपसमेत उहाँलेलगाउनुभयो उहाँले तीनकुने घटना प्रकरणमा न्यायिक आयोग गठनको पुनःमाग गर्नुभयो

त्यस्तै, राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर गलत भाष्य बनाइएको उहाँको भनाइ राजाको कुरा गर्नुभनेको लोकतन्त्रको विरोध होइन राजसंस्था लोकतन्त्र एकअर्काका विकल्प होइनन्”, उहाँले भन्नुभयो, “विश्वमा कतिपय देशमाराजसंस्थासहितको उन्नत प्रजातन्त्र प्रयोगमा

राजनीतिक दल सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको आरोप पनि लिङ्देनको लोकतन्त्रको विरोधी पक्षमा को भनेरव्यवहारले देखाउने उहाँको भनाइ राजनीतिक दलहरुले निरंकुश व्यवहार गर्न नहुने उहाँले संसद्मा उल्लेख गर्नुभयो ।

सम्बन्धित खबर