Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
प्रहरी-शिक्षक झडपमा ६३ जना शिक्षकहरू घाइते
आइतवार, वैशाख १४, २०८२
काठमाडौँ, १४ वैशाखः आइतबार दिउँसो नयाँ बानेश्वरमा प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् ।
यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरू २६ औं दिनमा निषेधित क्षेत्र तोडेर बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन् ।
प्रहरीले निषेधित क्षेत्रमा शिक्षकहरू प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो । शिक्षकहरूले पनि ढुंगा प्रहार गरेका थिए ।