Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
झापा जिल्ला सहकारी संघको पद हस्तान्तरण
बुधवार, वैशाख २४, २०८२
बिर्तामोड, २४ वैशाख: झापा जिल्ला सहकारी संघको नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरेको छ । बुधवारदेखि समितिले पदभार ग्रहण गरेको हो । अघिल्लो कार्य समितिले पद हस्तान्तरण गरेको छ ।
राष्ट्रिय सहकारी बैँकका अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच पद हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष गणेश ढकालले नवनिर्वाचित अध्यक्ष प्रेमप्रसाद कोइरालालाई पद हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई बिजयी भएको प्रमाणपत्र पनि वितरण गरिएको छ ।