Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
कनकाईलाई बाल मैत्री नगरपालिका घोषणा गरिने
बुधवार, वैशाख २४, २०८२
बिर्तामोड, २४ वैशाख: कनकाई नगरपालिकालाई बाल मैत्री नगरपालिका घोषणा गरिने भएको छ । नगरपालिकाले बुधवार पत्रकार सम्मेलन गरी त्यस विषयमा जानकारी दिएको हो ।
बाल मैत्री नगरपालिका घोषणाका लागि पूरा गर्नु पर्ने सबै शर्त र मापदण्ड पूरा गरिएकाले बाल मैत्री नगरपालिका घोषणाको तयारी गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनु भयो ।
पूर्व तयारी अनुसार नगरपालिकाले बिहीवार कनकाईलाई बालमैत्री नगरको रुपमा घोषणा गर्ने कार्यक्रम छ ।