मङ्गलवार, साउन १२, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

शुक्रवार, वैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : जसरी सानोझिल्कोले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज परिवारमा गम्भीर असर पार्न सक्छ झिल्कोचलचित्र यही यथार्थमा आधारित यसले डिजिटल कुलतको सुक्ष्म रूप त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको आज मोबाइल हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको एक समयसम्पर्कको माध्यममात्र रहेको मोबाइल अहिले हाम्रो जीवनशैलीलाई नै निर्देशित गर्ने शक्तिशाली औजार बनेको दुःखको कुरा, यसको कुलतमा बालबालिका पनि फस्दै गइरहेका छन् झिल्कोले यही ज्वलन्त समस्यालाई उजागर गरेको

निर्देशक यादव भट्टराईले बालबालिकामा बढ्दो डिजिटल कुलतको गम्भीर समस्यालाई चलचित्रझिल्कोमार्फत उजागर गर्नुभएको आजभोलि खाना खानुभन्दा अगाडि मोबाइल चलाउने, अनलाइन गेम खेल्ने युट्युबमाभिडियोहरू हेर्ने बानी बालबालिकाका लागिसामान्यजस्तै भइसकेको

 

चलचित्रमा यिनै विषयवस्तु त्यसले पार्ने नकारात्मक असरलाई कलात्मक रूपमा प्रस्तुत गरिएको यस चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी सुनिल पोखरेलजस्ता कलाकारले सशक्त अभिनय गर्नुभएको , जसले कथालाई जीवन्त बनाएको

अभिभावकहरूले पनि बालबालिकाको मोबाइल प्रयोगलाई सामान्य ठानेर बेवास्ता गर्दा भविष्यमा यसले कस्तो गम्भीर रूप लिन सक्छभन्ने कुराझिल्कोचलचित्रले चित्रण गरेको चलचित्रमा एक पत्रकारको सुखी खुसी परिवारको कथा , जहाँ उहाँको श्रीमती छोरी छिन् तर, यही सुखी परिवारमा डिजिटल कुलतको सानोझिल्कोकसरी सल्किन्छ त्यसले कस्तो असर पुर्याउँछ भन्ने कुरालाईचलचित्रमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको यसले समयमै सचेत नभए परिवारमा आउन सक्ने सम्भावित खतरालाई उजागर गर्छ

प्रविधिमैत्री यो समयमा डिजिटल कुलतबाट आफू जोगिनु आफ्ना बालबालिकालाई जोगाउनु एउटा ठूलो चुनौती बनेको सुरूमासामान्य लाग्ने यो लतले भविष्यमा परिवारमात्र नभई सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्छ भन्ने कुराझिल्कोचलचित्रले स्पष्ट रूपमा देखाएको टेलिशृङ्खलाबाट चलचित्रमा प्रवेश गर्नुभएका अभिनेता पोखरेलले यस चलचित्रमा काम गर्दाआफूले डिजिटल कुलतजस्तो महत्त्वपूर्ण विषयमा नयाँ ज्ञान प्राप्त गरेको बताउनुभयो

अहिले मैले आफूलाई डिजिटल कुलतबाट केही भए पनि बाहिर ल्याउन सकेको जस्तो लागेको यो चलचित्रमा अभियन गर्नु अगाडि अहिलेको सोचमा निकै परिवर्तन आएको यसबाट हामीभन्दा नयाँ पुस्ता विशेषगरी बालबालिकालाई बचाउनु जरूरी आफैँले पनि पछिल्लो समय दैनिकीमा परिवर्तन ल्याएको छु”, उहाँले भन्नुभयो

अभिनयको सुरू समयमा अभिनेता पोखरेललेजीवनचक्रजस्तो स्वास्थ्य विषयमा आधारित टेलिशृङ्खलामा काम गर्नुभएको थियो तर, डिजिटल कुलतको विषयमा उहाँले समेत बुझ्नुभएको रहने टेलिशृङ्खलासँगै केही चलचित्रमा काम गरिसक्नुभएका अभिनेतापोखरेललाई निर्देशक यादव भट्टराईसँग भेट्ने प्रस्ताव आयो अभिनेता पोखरेल भने सानो पर्दा अर्थात् टेलिशृङ्खलामा काम नगर्नेसोचका साथ भेट्ने उद्देश्यले मात्र पुग्नुभयो

मलाई टेलिशृङ्खला वा आफू देखिनमात्र काम गर्नु थिएन किनकि मैले धेरै काम गरिसकेको थिएँ तर, निर्देशक भट्टराईले डिजिटलकुलतको विषयमा चर्चा गर्नुभएपछि नै उक्त विषयमा सोच्न बाध्य भएँ किनकि यस्तो विषयलाई अनुसन्धान गरेर चलचित्रमाल्याइएको छैन”, अभिनेता पोखरेलले भन्नुभयो

 

नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् मोबाइल चलाउनु दैनिकीको हिस्सा बनिसकेको अहिलेसामाजिक सञ्जालमाझिल्कोबनेर फैलिने खबरले न्यायालयभन्दा अगाडि फैसला सुनाइसक्छ एउटा सानो श्रव्यदृश्य वा कसैलेकेही लेखेकै भरमा डिजिटल माध्यमले मानिसलाई गर्ने असरलाई पनि चलचित्रले समेटेको यी सबको विषयमा जानकारी पाएपछिअभिनेता पोखरेलले आफैँ सामाजिक सञ्जालमा उपस्थिति कम गर्नुभयो आफ्नो घरमा बच्चालाई डिजिटल उपकरणसँग निकै कमपहुँच दिन थाल्नुभयो यसले विस्तारै आएको परिवर्तनलाई उहाँले महसुस गर्नुभएको

अहिले मेरो घरमा राति सुत्ने बेलामा लगभग ११ बजेवाइफाइ राउटरबन्द हुन्छ त्यो बिहानमात्र खुल्छ मैले सुरूमा बच्चालाईमनाउन कठिनाइको सामना गर्नुपरे पनि विस्तारै उनीहरूको दिनचर्या शैलीमा परिवर्तन आउन थालेको यो चलचित्रको उद्देश्यभर्चुअल संसारबाट बाहिर निकालेर वास्तविक संसारमा रमाउन सिकाउनु हो यसका लागि बालबालिकामात्र दोषी छैनन् किनकिउनीहरूलाई मोबाइलको पहुँच दिलाउने हामी अभिभावक नै हौँ”, अभिनेता पोखरेलले भन्नुभयो

 

कोभिड१९ का कारण भएको बन्दबन्दीमा बालबालिकाले प्रविधिको सहायताले कक्षा लिए अनलाइन क्लासका कारण धेरैबालबालिकासम्म मोबाइल पुग्यो तर, त्यसबाट फिर्ता ल्याउन वा मोबाइलको लत छुटाउन अभिभावकले ध्यान दिएनन् जसकारणत्यो विस्तारै लतमा परिणत भएको बुझाई अभिनेता पोखरेलले सुनाउनुभयो

 

हामीले पनि घरमा हुँदा वा बालबालिकासँग हुँदाभर्चुअल वल्र्डत्यागेर उनीहरूसँग रमाउन सक्नुपर्छ हामी मोबाइल चलाउने अनिबालबालिकालाई हुँदैन भन्ने भो भने त्यसले समाधान दिँदैन, त्यसैले हामी अभिभावक पनि सच्चिनु जरूरी सुरूआत हामीबाट हुनुपर्छअनि त्यसको नतिजा राम्रो आउँछ”, उहाँले भन्नुभयो

 

मिडिया फर कल्चर प्रालिको निर्माणमा तयार भएको चलचित्रझिल्कोवैशाख १९ गतेबाट देशभर प्रदर्शन भइरहेको उक्तचलचित्रमा निर्देशक भट्टराईसँगै अरूणदेव जोशी देव व्रतले कथा लेखनको काम गर्नुभएको

डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिकसम्बन्ध सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्रले आजकोसमयका यथार्थ संवेदनशील विषयवस्तु उजागर गरेको दर्शकको भनाइ चलचित्र हेराउन केही अभिभावक बालबालिका लिएरचलचित्र भवन पुगिरहेका छन् अर्थात् चलचित्र निर्माणको उद्देश्य केही हदसम्म पूरा हुँदैछ

चलचित्र हेरिसक्नुभएकाले यसलाई सपरिवार हेर्नुपर्ने धारणा राख्दै केही आफ्नो परिवार नै लिएर चलचित्र भवनमा आउनुभएको पाएकाछौँ हाम्रो उद्देश्य नै यही हो डिजिटल कुलतका बारेमा अभिभावकले बुझेमात्र बालबालिकालाई जोगाउन सकिन्छ यसको विषयवस्तुविशेषगरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरूपयोग डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग जोडिएको त्यसकारण यो अभिभावक बालबालिका दुवैका लागि उपयोगी बनेको ”, उहाँले भन्नुभयो

नेपाली समाजका गम्भीर समस्यालाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले यसअगाडिझोलाभोरचलचित्र तयार गरिसक्नुभएको नेपाली समाजमा एक समय विद्यमान अमानवीय सति प्रथालाई केन्द्रमा राखेर तयार भएकोझोला मधेस क्षेत्रको सामाजिकयथार्थमा आधारित कथामा तयार गरिएकोभोरले निर्देशक भट्टराईलाई फरक निर्देशकका रूपमा चित्रण गरिसकेको

 

डिजिटल कुलतले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको मानिसहरू परिश्रमभन्दा सजिलो मार्ग खोज्दैभर्चुअलदुनियाँमाहराइरहेका छन् हामी चलचित्रकर्मीको दायित्व मनोरञ्जनसँगै समाजमा असर गरिरहेको गलत प्रवृत्तिमा प्रश्न गर्नु पनि हो मैले आफ्नोदायित्वलाई बुझेर डिजिटल कुलतको विषय चलचित्रमा उठाएको हुँ”, निर्देशक भट्टराईले भन्नुभयो

 

यसलाई केवल विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखले समेत हेर्नुपर्ने दर्शकले विश्लेषण गरेका छन् चलचित्र हेरिसक्नुभएकाले दिइरहनुभएको प्रतिक्रियाले कलाकारिता यात्रामाझिल्कोले आफूलाई सन्तुष्टि दिएको अभिनेता पोखरेललेबताउनुभयो

मैले अभिनय गर्न खोजेको चलचित्र यही हो किनकि मैले जसरी टेलिशृङ्खलामार्फत जनचेतना फैलाउने काम गरेको थिएँ, योचलचित्र आउँदा केही वर्षसम्म देखाउन चर्चा गर्न सकिने बनेको मैले कलाकारिता यात्रामा के गरेभन्दाझिल्कोजस्तोचलचित्रमार्फत डिजिटल कुलतको विषय उठाएको थिएँ भन्न सक्छु यो चलचित्रलाई विस्तारै हामीले विद्यालय स्थानीय तहसम्म लानेछौँ”, अभिनेता पोखरेलले भन्नुभयो

झिल्कोचलचित्रले विशेषगरी डिजिटल कुलतका कारण त्यसले निम्त्याउने नकारात्मक असरलाई उजागर गरेको यही कारणलेपनि अभिभावकले आफ्ना बालबालिकालाई यो चलचित्र देखाउन चलचित्र भवनसम्म पुग्नु आवश्यक के थाहा, चलचित्रमादेखाइएजस्तै डिजिटल कुलतको सानोझिल्कोकतै तपाईँको परिवारमा पनि सल्किरहेको छैन ? यो चलचित्रले समयमै सचेत हुन आवश्यक कदम चाल्न प्रेरित गर्छ

सम्बन्धित खबर