बिहिवार, जेठ १५, २०८२
Nayapaper | अनलाइन पत्रिका

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

शुक्रवार, वैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : नेपाल सरकारले भारत पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको

भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यानगुमाउनुपरेको थियो उक्त घटनापश्चात् भारत पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फतचिन्ता व्यक्त गरेको हो यस दुःखद् घडीमा नेपाल भारत साझा दुःख पीडामा एकताबद्ध भई ऐक्यबद्धतामा उभिएका विज्ञप्तिमाउल्लेख

नेपालले सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतङ्कवादी हमलाको तत्काल निःसन्देह रूपमाभत्र्सना गरेको थियो आतङ्कवादविरुद्धको लडाइँमा नेपाल सबै पक्षसँगै उभिएको आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपाललेकुनै पनि शत्रूतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन”, मन्त्रालयलको विज्ञप्तिमा उल्लेख

मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्र्दै यस क्षेत्रमा दिगो शान्ति स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुनःपुष्टि गरेको

सम्बन्धित खबर