आइतवार, जेठ १२, २०८२
Nayapaper | अनलाइन पत्रिका

विश्वकप एसिया छनोट: नेपाल र हङ्कङबीचको खेल रद्द

शुक्रवार, वैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : आइसिसी महिला टीट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल हङ्कङबीचको खेलरद्द भएको

थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल हङ्कङबीचको खेल बिहीबार परेको पानीले मैदान भिजेपछिटससमेत नभई रद्द भएको हो यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन्

नेपालले अब आफ्नो दोस्रो खेल यही वैशाख २९ गते हङ्कङसँग खेल्नेछ क्वालिफायरमा आयोजक थाइल्यान्डसहित नेपाल भुटान, कुवेत, कतार, मलेसिया, हङ्कङ, बहराइन युएई सहभागी छन् जसलाई तीन समूहमा विभाजन गरिएका छन्

नेपाल समूहसीमा परेको नेपालको समूहमा हङ्कङ बहराइन छन् यसैगरी समूहमा आयोजक थाइल्यान्डसँगै भुटान कुवेत छन् समूहबीमा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया कतार छन्

समूह चरण डबल राउन्ड रोबिनका आधारमा हुनेछ सबै टोलीले आआफ्नो समूहमा रहेका टिमसँग दुई पटक खेल्नेछन् समूहको शीर्षटोली सुपर तीनमा प्रवेश गर्नेछन् सुपर तीनबाट लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउनेछन्

सम्बन्धित खबर