बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

शुक्रवार, वैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा  सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षणगराएका छन्

 

    सांसद शेरबहादुर कुँवरले भारत पाकिस्तानबीचको तनावले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिककोसुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो

 

     सांसद शिशिर खनालले छिमेकी राष्ट्र भारत पाकिस्ताबीचको तनावका कारण नेपाल नेपालीलाई पर्नसक्ने प्रभावबारे सजकताअपनाउन तथा पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न सरकारसँग माग गर्नुभयो

 

     सांसद बीना जैसवालले नेपालभारतबीच खुला सिमाना भएकाले नेपालले सुरक्षा व्यवस्थामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो

 

      सांसद शान्ति श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आवतजावतमा कठिनाइ हुने, सीप, क्षमता भए पनि घरमा मात्रै बस्नुपर्ने बाध्यताभएकाले यसका लागि आवश्यक बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो

 

     सांसद शिव नेपालीले वर्षायामको सुरुआत भएकाले विपद् व्यवस्थापनको तयारी समयमै गर्न सरकारसँग माग गर्नुभयो

    

सांसद शोभा ज्ञवालीले बर्दियाका नदीहरुमा आएको बाढीले विगतमा खेतीयोग्य जमिन कटान गरी घरबस्ती डुबानमा परेर ठूलोधनजनको क्षति गरेको हुँदा यथाशीघ्र बजेटको व्यवस्था गरी सो क्षेत्रको समस्या समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षणगराउनुभयो

 

     सांसद शङ्कर भण्डारीले सरकारले आगामी वर्षको बजेटमा निर्माण व्यवसायी सरकारबीचको विवादले कुनै पनि विकासनिर्माणका काम नरोकिनका लागि पहल गर्न माग गर्नुभयो

सांसद सरस्वती बजिमले किसानलाई आवश्यक बीउबिजन, मल सिँचाइको व्यवस्था गर्न माग गर्नुभयो बाँदर, बँदेल, दुम्सीलगायतजनावरले खेतीपाती खाइदिएको भन्दै उहाँले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो

सांसद सरस्वती सुब्बाले भारत पाकिस्तानबीचको तनावले दक्षिण एसियाली मुलुकलाई असर गरिरहेको उल्लेख गर्दै त्यसको प्रभावनेपालमा पनि पर्नसक्ने भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो

सांसद सराज अहमत फारुकीलेएक स्थानीय, उत्पादन एकपालिका अभियान सञ्चालन गर्न माग गर्नुभयो युवापुस्तालाईविश्वास दिलाउँदै देशभित्रै बस्ने वातावरण बनाउन सरकारले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो सुशासन पादरर्शीकोनिम्ति सरकारले सबै खरिद प्रक्रियालाई अनलाइन प्रणालीअनुसार सञ्चालन गरी देशभित्रै युवालाई रोजगारी दिनुपर्नेमा जोड दिनुभयो

सम्बन्धित खबर