सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

शुक्रवार, वैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाखः अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै हुनहुन्छ आफूले सुहाउँदो अनुकूलभूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताउनुभयो

चलचित्रनरसिंहा अवतारको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्नेप्रस्ताव आए तापनि चित्त बुझ्दो सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गर्नुभयो

मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ अन्य काममै व्यस्तभएँ यस चलचित्रमा प्रस्ताव गर्दा पनि अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तोभूमिका पाएँ चलचित्रको विषयवस्तु, सुहाउँदो भूमिका विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा चलचित्रमार्फतठूलो पर्दामा पुनः आएँ”, अभिनेता हमालले भन्नुभयो उहाँले चलचित्रले मनोरञ्जनसँगै सामाजिक घटनालाई उजागर गरेको जानकारीदिनुभयो

निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर चुनौती रहेकोबताउनुभयो अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन त्यसैले उहाँलाई दर्शकको भावनाअनुरुप चलचित्रमाप्रस्तुत गर्नु मेरा लागि ठूलो चुनौती थियो उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनु पर्दैन, आफूले गरेको कामप्रतिविश्वस्त छु हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबैपात्रलाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु”, निर्देशक भट्टराईले भन्नुभयो

उहाँले पछिल्लो समय प्रदर्शन भएका चलचित्रभन्दानरसिंहा अवतारफरक रहेकाले चलचित्रभवन पुग्नुहुने दर्शकको समय पैसाकोसदुपयोग हुने दाबी गर्नुभयो उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपाशाही, उषा खड्गी बालकलाकारहरु एभेलिना खड्का समाइरा थापाले अभिनय गर्नुभएको

आगामी जेठ गते नेपालभर प्रदर्शन हुने चलचित्रनरसिंहा ः अवतारलाई नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन ध्रुवन्यौपानेले संयुक्त रुपमा निर्माण गर्नुभएको हो

सम्बन्धित खबर