आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

शनिवार, वैशाख २७, २०८२

झापा, २७  वैशाखः मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य बनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक खेती प्रवर्द्धनमा जुटेको

स्थानीय थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग मिलेर मेचीनगर मा दुई बिघाहा क्षेत्रफलमा सजिवनको खेती प्रवर्द्धन गर्ननगरपालिकाले बजेट उपलब्ध गराएको नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो

स्वास्थ्य आयआर्जनका दृष्टिले किसानका लागि लाभदायक भएकाले यसको खेतीमा नगरपालिका आर्थिक साझेदारीसहितजुटेको उहाँले बताउनुभयो खेतीका लागि नगरपालिकाले थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग परियोजना सम्झौता गरिसकेको

परियोजना सम्झौतामा नगरपालिकाले खेतीको ८० प्रतिशत सहकारी संस्थाले २० प्रतिशत साझेदारी लागत व्यहोर्ने उल्लेख नगरपालिकाले सजिवन खेती परियोजनाका लागि प्रारम्भिक चरणमा रु तीन लाख बजेट बिनियोजन गरेको मेचीनगरमा यसकोपरम्परागत खेती पहिल्यैदेखि हुने गरे तापनि व्यावसायिक खेती भने पहिलोपल्ट सुरु भएको हो

फल पात दुबै तरकारीको रूपमा खान मिल्ने यसमा औषधीय एवम् पौष्टिक गुण अधिक हुने भएकाले पछिल्लो समयसजिवनको खेतीमा किसान आकर्षित भइरहेका छन् छिमेकी जिल्ला इलाममा पनि यसको व्यावासायिक खेती सफलतापूर्वकभइरहेको

मेचीनगरका किसानहरु हालै सजिवन खेती अवलोकन गर्न रुपन्देहीको सैनामैना नगरपालिका मा गएका थिए त्यहाँका कृषकगोविन्द कडेलले ६५ विघा क्षेत्रफलमा लगाएको सजिवनको व्यावसायिक खेती अवलोकन गरेर फर्किएपछि मेचीनगरका किसानले उक्तखेतीमा लाग्ने सोच बनाएको थोप्लेविरान महिला कृषि सहकारी संस्थाका अध्यक्ष डम्बरकुमारी श्रेष्ठले बताउनुभयो

कृषक सजिवन खेती लगाउन उत्साही हुनुहुन्छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “खाँदा स्वास्थ्यमा फाइदा पुग्ने बेच्दा अरु खेतीकोतुलनामा धेरै लाभ हुने बुझेपछि हामी पनि किसानलाई यसकै खेतीमा लाग्न प्रोत्साहित गरिरहेका छौँ

सजिवन खेती परियोजना सञ्चालनका लागि थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहकी सचिव जानुका ओलीलाई सजिवनखेती व्यवस्थापन समितिको संयोजक चयन गरिएको उहाँले जानकारी दिनुभयो

सजिवन खेती व्यवस्थापन समितिकी संयोजक जानुका ओलीले सैनामैनाबाट पहिलो चरणमा दुई किलो सजिवनको बीउल्याइएको त्यसबाट लगभग हजार विरुवा हुर्काउने परियोजनाको लक्ष्य रहेको बताउनुभयो

समितिले सजिवन खेती गर्न इच्छुक किसानलाई बोलाएर खेती गर्ने तरिका यसका फाइदा बारेमा छलफल चलाएको आगामी दिनमा खेतीको विस्तार गरिने यसको पातबाट पाउडर बनाउने योजना बनाइएको ओलीले बताउनुभयो

मेचीनगर नगरपालिकाका कृषि विकास शाखाका प्रमुख टेकेन्द्र प्रधानले सजिवन खेती गर्ने तरिका, उत्पादन यसका फाइदावेफाइदालगायतका विषयमा मसिनो गरी किसानलाई अवगत गराइएको बताउनुभयो

उहाँका अनुसार मलिलो, बलौटे पानी नजम्ने माटोमा सजिवनको खेती फस्टाउँछ सजिवनको फल पातमा रोग प्रतिरोधी तत्वहुने भएकाले मधुमेह, उच्च रक्तचापलगायत अन्य थुप्रै रोगका बिरामीले यसको नियमित सेवन गरिरहेको पाइएको

सम्बन्धित खबर