शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख

शनिवार, वैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाखः सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताउनुभएको छ ।  
 
पूर्वसांसद मञ्च नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले वर्तमान शासन प्रणालीविरुद्ध कुप्रचारले प्रश्रय पाएकाले सकारात्मक ढङ्गबाट सोच्ने र विश्लेषण गर्ने प्रवृत्तिको विकासमा जोड दिनुभयो । 
 
सकारात्मक विश्लेषणबाट देशको अवस्था पत्ता लगाउने र कसरी अघि बढ्ने भन्नेबारे निर्णय गरी निर्णय कार्यान्वयन गर्ने विभिन्न व्यक्ति, क्षेत्र र अङ्गलाई सहयोग पु-याउन राजनीतिकर्मीलाई उहाँले आह्वानसमेत गर्नुभयो । 
 
“व्यवस्था परिवर्तन भयो अवस्थामा भएन भन्ने भाष्यमा टेकेर आज फेरि इतिहास फर्काउन चाहने शक्ति र विचारहरु टाउको उठाइरहेका छन”, सभामुख घिमिरेले भन्नुभयो, “अहिलेका सन्दर्भमा देशको वर्तमान अवस्था के हो भन्नेमा राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको छ ।” वर्तमान राजनीतिक व्यवस्था नै देशका लागि उपयुक्त हुने जिकिर गर्दै उहाँले विकासको गतिलाई तीव्रता दिन अत्यावश्यक भइसकेको धारणा व्यक्त गर्नुभयो । 
 
“नेता प्रणालीअन्तर्गत नै परिवर्तन हुन्छ तर नीति र प्रणाली परिवर्तन गर्न जरुरी छैन, हुँदैन । यो नै पूर्ण वैज्ञानिक र सही प्रणाली अपनाएका छौँ”, सभामुख घिमिरेले भन्नुभयो, “प्रणालीभित्र पनि सरकारको अस्थिरता, नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने समयको अभाव र नेताहरुको परीक्षणको अभाव देखिएको छ ।”
 
सोही कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनताको चाहनाअनुरुप विकास र समृद्धिका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमतिको आवश्यकता आँैल्याउनुभयो ।  
 
राजनीतिक व्यवस्था परिवर्तनका लागि जनताले गरेको सङ्घर्षलाई स्मरण गर्दै उहाँले यस व्यवस्थाको संरक्षण गर्नु सबै दलको दायित्व भएको बताउनुभयो । त्यसका लागि राष्ट्रिय चुनौतीको सामना गर्न सरकार र प्रतिपक्षबीच न्यूनतम बुझाइको जरुरी रहेको उहाँको भनाइ थियो । 
 
“अहिलेको व्यवस्थामाथि आएको चुनौतीलाई हामी सबै मिलेर सामना गर्नुपर्छ”, मन्त्री चौरसियाले भन्नुभयो, “लोकतन्त्रविरुद्धमा उठ्ने आवाजलाई सबैले आ–आफ्नो तहबाट जवाफ दिनुपर्छ ।”
 
पूर्वसभामुख एवं मञ्चका निवर्तमान अध्यक्ष तथा सल्लाहकार तारानाथ रानाभाटले राष्ट्रिय समस्या समाधानका उपाय मिलेर खोज्न सबै राजनीतिक दलसँग आग्रह गर्नुभयो । 
 
“अझै पनि परिपक्व स्थितिमा प्रजातन्त्र अगाडि बढ्न सकेको छैन, यसको जिम्मेवारी राजनीतिक दलहरुले लिनुपर्छ”, उहाँले भन्नुभयो, “यो पार्टी त्यो पार्टी नभनि राष्ट्रिय सोचमा आबद्ध भएर जबसम्म हामी काम गर्ने परिपाटी सुरु गर्दैनौँ तबसम्म यही स्थितिमा रहन्छौँ ।”
 
सङ्घीय संसद्को मान्यता प्राप्त परामर्श दातृ संस्था पूर्वसांसद मञ्च नेपालको एक दिवसीय अन्तरक्रियामा सभामुख घिमिरे, मन्त्री चौरसियासँगै प्रतिनिधिसभा र राष्ट्रियसभाका संसदीय समिति सभापति, सदस्य, पूर्वसांसद र विभिन्न विषयका विज्ञहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर