आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोडमा राजश्व संकलन तथा परिचालन सम्बन्धी छलफल

शुक्रवार, चैत १०, २०७९

झापा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा बिर्तामोडका मिटरब्याजी नबराज विमलीको घर कब्जामा लिएको छ ।

महिनौंदेखि लघुवित्त, बैंक तथा बित्तीय संस्था र मिटरब्याजी विरुद्ध संघर्ष र चेतावनी दिँदै आएको उक्त पार्टीले आज विर्तामोडमा प्रदर्शन सहित विमलीको घर कब्जामा लिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इञ्चार्ज सुमनसिंहको नेतृत्वमा गएका नेता कार्यकर्ताहरुले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका छन् । विमलीको घरमा पुगेका उनिहरुले विभिन्न नाराबाजी समेत गरेका छन् ।

नवराज विमलीले सयौं जनतालाई घरबारविहीन बनाएको, जनतालाई चरम शोषण गर्दै आत्महत्या गर्न बाध्य पारेको, शक्तिको चरम दुरुपयोग गर्दै गुन्डा प्रयोग गरेर पीडितहरुलाई धम्क्याएको आरोप नेकपाले लगाएको छ । उनले लुटेका सबै सम्पत्ति फिर्ता नगरेसम्मका लागि उनको घर कब्जा गरिएको नेकपाले जनाएको छ ।


विमलीको घरमा ब्यानर राखेर घर कब्जा गरिएको घोषणा गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंहले झापाका सबै मिटरब्याजीहरुलाई नेकपाले पटक–पटक सच्चिन र पीडितहरुबाट ठगी गरेको रकम फिर्ता गर्न विनम्र आग्रह गर्दै आफुहरुले समय दिएको तर मिटरब्याजीहरुले नटेरेका कारण पार्टीले उनिहरुको सम्पत्ति कब्जा गर्नुपरेको बताउनु भयो ।

नेता सिंहले यो शुरुआत मात्रै भएको बताउँदै झापाका सबै मिटरब्याजीहरुले ठगी गरेको सम्पत्ति पीडितलाई फिर्ता गर्न आग्रह गर्दै सोझा जनतालाई शोषण गरेर आत्महत्या गर्न बाध्य तुलाउने कार्य नरोके आम जनताको माझमा मिटरब्याजीलाई कारबाही गर्ने चेतावनी दिनु भयो ।

नबराज विमलीलाई पटकपटक जनता नठग्न, मिटरब्याजको कारोबार बन्द गर्न सम्झाए पनि दादागिरी शैलीमा जनतालाई शोषण गर्न नछाडेकाले निज विमलीको घर कब्जा गरिएको उक्त पार्टीका झापा जिल्ला सचिव सञ्जय सीले जानकारी दिनुभयो ।

सीले झापाका सबै मिटरब्याजीहरुको लिस्ट पार्टीसँग रहेकाले कोही कसैलाई नछाड्ने चेतावनीसमेत दिनुभयो ।

सम्बन्धित खबर