मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

महिला हिंसा न्यूनीकरणका लागि ‘पुरुष सञ्जाल’

बिहिवार, जेठ १, २०८२

झापा, जेठ: लैङ्गिक हिंसा न्यूनीकरणका लागि मेचीनगर नगरपालिकामा पुरुष सञ्जाल गठन भएको मेचीनगरका नगरप्रमुखगोपाल बुढाथोकीको अध्यक्षतामा बुधबार बसेको भेलाले १५ सदस्यीय सञ्जाल गठनको निर्णय गरेको हो

 

महिलाले भोग्नु परिरहेका हिंसा न्यूनीकरण गर्न महिला मात्रै सक्रिय भएर नहुने भन्दै पुरुषलाई समेत हिंसामुक्त समाज निर्माणकोहिस्सेदार बनाउन सञ्जाल गठन गरिएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो

नवगठित पुरुष सञ्जालको संयोजकमा पत्रकार मोहन काजी सचिवमा शिक्षासेवी हिम्मत क्षेत्री रहनुभएको सदस्यमारुपसागर अधिकारी, केसाङ लामा, हेमेन्द्र निरौला, अपूर्व डाँगी, मञ्जिल देवान, मनकुमार लिम्बू, तिलक श्रेष्ठ, ईश्वर रिजाल, गणेशबहादुर कार्की, सचेत घिमिरे, कृष्ण श्रेष्ठ, थेसिस रुचाललगायत रहनुभएको

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत गठन भएको सञ्जालले मेचीनगरनगरपालिकाका १५ वटै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाइएको

समाजमा महिला नै बढी मात्रामा लैङ्गिक हिंसाको सिकार भइरहेको जनाउँदै परियोजनाकी लैङ्गिक हिंसाविरुद्धकी विज्ञ कमलाउप्रेती रिजालले समतामूलक नीति निर्माण, न्यायसङ्गत कानुन कार्यान्वयन पितृसत्तात्मक सोचका विरुद्धको आवाजमा पुरुषसञ्जालले बल प्रदान गर्न विश्वास व्यक्त गर्नुभयो

अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य जानुका ओली, उपभोक्ता जागरण अभियान मेचीनगरकी अध्यक्ष रचनाघिमिरेलगायतले हिंसाविरुद्ध सबै मिलेर जानुपर्नेमा जोड दिनुभयो

सम्बन्धित खबर