Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बुद्धशान्तिमा नाबालिकामाथि जबरजस्ती करणी, १९ वर्षीय युवक पक्राउ
शुक्रवार, जेठ २, २०८२
झापा, २ जेठ: झापाको बुद्धशान्ति गाउँपालिकामा १४ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
गत बैशाख ३१ गते राति ९ बजे, बुद्धशान्ति गाउँपालिका–४ चिलिमगढी घाटमा, सोही पालिकाको वडा नं. ३, सात नम्बर चोक बसोबास गर्ने १९ वर्षीय समिक घिसिङ तामाङले नाबालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको आरोप लागेको हो।
पीडित पक्षले गएराति ८ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएपछि, इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
हाल तामाङलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ भने, दुवै जनालाई यौनजन्य स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।