Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
उर्लाबारीमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
शुक्रवार, जेठ २, २०८२
झापा, २ जेठ: मोरङको उर्लाबारीमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। दुर्घटनामा झापा दमक–९ निवासी ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको हो।
गएराति ११:१५ बजे, उर्लाबारी–३ पुरानो मंगलबारेस्थित राजमार्गमा पथरीतर्फ जाँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई पश्चिमबाट उर्लाबारीतर्फ आइरहेको ना ५ ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। तर, उपचारका क्रममा राति १:३५ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि ट्यांकर चालक २९ वर्षीय अशोक ठोकर, जो बारा, जितपुरसिमरा उपमहानगरपालिका–२२ का बासिन्दा हुन्, उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ। ट्यांकरलाई भने अस्थायी प्रहरी पोष्ट तारावारीमा राखिएको छ।