Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
‘ऊनको स्वीटर’ले पहिलो साता कमायो ४ करोड
शुक्रवार, जेठ २, २०८२
काठमाडौँ, २ जेठ: नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले प्रदर्शनको पहिलो सातामै घरेलु बक्सअफिसमा उल्लेखनीय कमाइ गर्न सफल भएको छ।
विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहेको फिल्मले पहिलो साताको अन्त्यसम्म देशभरबाट ४ करोड ४ लाख ७८ हजार २१० रुपैयाँ ग्रस कमाइ गरेको सरकारी बक्सअफिस विवरणमा उल्लेख छ।
गत शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको यो फिल्मले सुरुको हप्तामा दर्शकको राम्रो साथ पाएको हो। यद्यपि दोस्रो साताबाट फिल्मको शो संख्यामा केही कमी आएको देखिएको छ। प्रदर्शनको पहिलो दिन देशभर १९० शो पाइरहेको फिल्मलाई दोस्रो शुक्रबार ११५ शोमा सीमित गरिएको छ।