Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
नारी सञ्चार गृहको अक्षयकोषमा अग्रवालको सहयोग
शनिवार, जेठ ३, २०८२
बिर्तामोड, ३ जेठः झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुटेको छ ।
रोटरी क्लब अफ बिर्तामोड, अग्रसेन भवन बिर्तामोडका अध्यक्ष तथा उद्योगी सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले आज गृहले स्थापना गरेको कोषलाई नगद २१ हजार रुपैयाँ प्रदान गर्नुभएको हो ।
शुक्रबार भएको सहयोग हस्तान्तरण कार्यक्रममा नारी सञ्चार गृह झापा अध्यक्ष रेजिना गौतम, सहसचिव तथा अक्षयकोष व्यवस्थापन समितिका संयोजक जोश्ना श्रेष्ठ, सदस्य दिपा सापकोटा, सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष विनिशा शर्मा सहभागी हुनुहुन्थ्यो ।
यसैबीच, कोषमा ५० लाख २१ हजार रुपैयाँ पुगिसकेको छ भने हालै सहारा नेपाल साकोसका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले एक लाख रुपैयाँ पुनः थप गरिदिने प्रतिबद्धता जनाउनु भएको छ ।