बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

आइतवार, जेठ ४, २०८२

काठमाडौँ, जेठः प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरुले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद्व्यवस्थापन पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गर्नुभएको

बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गारोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाई भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो

सांसद डोलप्रसाद अर्यालले देशभरी विभिन्न राजमार्ग अवरुद्ध भएर एकतर्फी मात्र यातायात सञ्चालन हुने सम्भावना देखिएकाले विपद्व्यवस्थापनका लागि सरकारले समयमै ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो

 

सांसद् दोमोदर पौडल बैरागीले पोखराबागलुङ सडक, फेवातालबीचमा रहेको तालबहारी मन्दिर पुनःनिर्माण अधुरो भएको थुप्रैपर्यटकीय क्षेत्रको पुनः निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो

 

सांसद दीपक गिरीले सगरमाथा संवादले जलवायु परिर्वतनबाट बच्नका लागि केही कदम चाल्नुपर्ने जरुरी भएको कृषि उत्पादनकोक्षेत्रमा पनि जलवायु परिर्वतनले असर पारेको बताउनुभयो सांसद दीपकबहादुर सिंहले राप्रपाका युवक सङ्गठनका सभापति सुजितकेसीलाई प्रहरीले पक्राउ गरेको हुँदा तत्काल रिहाइका लागि माग गर्नुभयो

सांसद दीपा शर्माले आर्थिक वर्ष २०८२÷८३ बजेटको तयारी भइरहेको बाँकेका क्षेत्र नं ÷ मा अधुरा विकासका आयोजनामा बजेटव्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो सांसद दीलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लामा सडक निर्माणमा सुरु भएपछि जनतामानयाँ उत्साह जागेको आवश्यक बजेटका लागि सरकारसँग थप आग्रह गर्नुभयो

सांसद दुर्गा राईले बेलाबेला बिजुली झ्यापझ्याप जाने गरेकोबारेमा जानकारी माग गर्दै भोजपुर खोटाङ जिल्लाको सिमानामा पर्ने १०किमि सडक असाध्यै कठिन भएकाले त्यो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो

सांसद देवप्रसाद तिमिल्सिनाले देशभरी रहेका मझौला उद्योग धेरै मारमा भएको मिटर ब्याजभन्दा पनि बढी कर लिएको हर्जना तथाब्याजको छुट दिन आग्रह गर्नुभयो सांसद धु्रवबहादुर प्रधानले  तानसेन सिमेन्ट उद्योग लक्ष्मी स्टील उद्योगले वातावरण प्रदूषण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको साथै धुँवा, धुलो कृषि उत्पादनमासमेत असर परेको भन्दै उद्योग वातावरण मन्त्रालयकोध्यानार्षण गराउनुभयो

सांसद नारायणप्रकाश साउदले बजेटले निर्माण गर्दा प्राथमिकताका आधारमा सिमान्तकृत, पछाडि परेका समुदाय क्षेत्रलाई बढी ध्यानदिनुपर्नेमा सरकारको ध्यानकर्षण गराउनुभयो

 

सांसद नारायणी शर्माले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई निजीकरण गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्नुभयो सांसदपुष्पबहादुर शाहले सुदूरपश्चिम कर्णालीमा लाभ हुने गरी बेतन जलविद्युत् कर्णालीको सञ्चयकर्ताको ४० प्रतिशत स्थानीयले लगानीमारहेको आयोजना अलपत्र परेकाले बजेट विनियोजन गर्न माग गर्नुभयो

सांसद प्रतिमा गौतमले मिर्गाैला रोगबाट पीडित ९० प्रतिशत अङ्गदाता नपाएर मृत्यु भएको आठ हजार बिरामी अङ्गदाताकोप्रतिक्षामा बस्नुपरेको उल्लेख गर्दै मानव शरीरको अङ्ग प्र्रत्यारोपण २०७३ पूर्णरुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो

 

सांसद प्रेमबहादुर मर्हजनले गैरकानुनी ढङ्गले माटोसहित फूलका बिरुवा ल्याउने गरेको हुँदा नेपाली पुष्प व्यवसायीले मर्कामा पर्ने हुनालेयस्तो कार्य तत्काल रोख्न गृृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो सांसद बासुदेव घिमिरेले स्थानीय तहमा कतिपय स्थानमा दलगतविभेद गर्ने गरेको देखिएकाले राजनीतिक आधारमा कुनै पनि विभेद नगरी जवाफदेही निष्पक्ष सेवा प्रदान हुनुपर्ने माग गर्नुभयो

सांसद विन्दाबासिनी कङ्साकारले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, खेलकुदको विकासमा ध्यान दिनुपर्नेमा सरकारकोध्यानाकर्षण गराउनुभयो सांसद विनिता कठायतले कर्णालीबाट त्यहाँको मुद्दा पटकपटक उठाएको भए पनि ध्यान नदिएको त्यहाँको विकासका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो

सांसद विमला सुवेदीले सगरमाथा संवादले जलवायु परिर्वतन रोकथामका विषयमा व्यापक छलफल भइरहेको हुँदा जलवायुपरिर्वतनबाट नेपाललाई जोगाउन लिएकोे नीतिबारे जानकारी माग गर्नुभयो

सम्बन्धित खबर