शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

आइतवार, जेठ ४, २०८२

किएभ, ४ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमारक्तपातअन्त्य गर्नेबताउनुभएको यो घोषणा रुस युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो

तीस दिनसम्म बिना शर्त युद्धविराम गर्न रुसलाई दबाब दिँदै आउनुभएका ट्रम्पले सोमबार पुटिनसँग फोनमा कुरा गर्ने बताउनुभएको क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी तास समाचार एजेन्सीलाई फोनवार्ताकोतयारी भइरहेकोबताउनुभयो

यसअघि शनिबार क्रेमलिनले पुटिन युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको बैठक दुवै पक्षले सहमतिमा पुगेपछि मात्रसम्भव हुने बताएको थियो

दुई देशबीचको प्रत्यक्ष वार्ताले कैदीहरूको अर्को आदानप्रदानका लागि सम्झौता गरेको एक दिनपछि क्रेमलिनको यो भनाइआएको हो

शनिबार बिहान युक्रेनको पूर्वी सुमी क्षेत्रमा विस्थापित नागरिकहरू बोकेको मिनीबसमा रुसी ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्युभएको पाँच जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्

जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै रुसले अहिलेसम्म युद्धविराम गर्न अस्वीकार गरेकोमा मस्कोविरुद्ध नयाँ प्रतिबन्धहरूकोआह्वान दोहोर्‍याउनुभयो

कडा प्रतिबन्धबिना, रुसमाथि बलियो दबाबबिना, त्यहाँ वास्तविक कूटनीति हुनेछैन”, उहाँले भन्नुभयो

आइतबार बिहान किएभ क्षेत्रका स्थानीय अधिकारीहरूले ओबुखिभ जिल्लामा ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएकोजानकारी दिए

किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलास्निकले टेलिग्राम पोस्टमा एक निजी घरमा भएको आक्रमणमा एकमहिला, एक पुरुष चार वर्षीय बच्चा घाइते भएको लेख्नुभएको

मस्कोको पूर्णस्तरको आक्रमणको केही समयपछि सन् २०२२ फेब्रुअरीमा भएको वार्तापछि इस्तानबुलमा शुक्रबार भएको पहिलोप्रत्यक्ष युक्रेनरुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए

युक्रेनका शीर्ष वार्ताकार रक्षामन्त्री रुस्तेम उमेरोभलेअर्को कदमजेलेन्स्की पुटिनबीचको बैठक हुने जानकारी दिनुभयो

ट्रम्पद्वारा रक्तपातको निन्दा

रुसले यो अनुरोधलाई ध्यानमा राखेको बताएको

हामी यसलाई सम्भव ठान्दछौँ, तर कामको परिणाम दुई पक्षबीचको सम्झौताका रूपमा निश्चित परिणामहरू प्राप्त गरेपछिमात्र”, क्रेमलिनका प्रवक्ताले भन्नुभयो

रुसका शीर्ष वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्को किएभलेसम्भावित भविष्यको युद्धविरामको आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेबताउनुभयो तर कहिले भन्ने बताउनभएन

क्रेमलिनले पहिले युद्धबन्दीहरूको आदानप्रदान पूरा गर्नुपर्ने अर्को चरणको वार्ता तय गर्नुअघि दुवै पक्षले युद्धविरामका लागिआफ्नो दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताएको

अहिलेका लागि हामीले प्रतिनिधिमण्डलहरू हिजो टर्कीमा सहमत भएका कुराहरू गर्न आवश्यक ”, क्रेमलिनका प्रवक्ता दिमित्रीपेसकोभले भन्नुभयो, “जसको अर्थ एक हजारका लागि एक हजार आदानप्रदान पूरा गर्नु हो

युक्रेनका सैन्य गुप्तचर प्रमुख किरिलो बुदानोभले प्रसारणकर्ता टिएसएनलाई अर्को हप्ता कैदी आदानप्रदान हुने आशा गरेकोबताउनुभयो

शनिबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले उहाँ सोमबार पुटिनसँगरक्तपातबाट बाहिर निस्कने उपाय खोज्नबारे छलफल गर्न कुरागर्ने बताउनुभयो

त्यसपछि युद्धविराम हुने यो अत्यन्त हिंसात्मक युद्ध... अन्त्य हुने आशा व्यक्त गर्दै उहाँले जेलेन्स्की नाटो अधिकारीहरूसँग कुरागर्ने बताउनुभयो

मस्को वासिङ्टन दुवैले पुटिन ट्रम्पबीचको द्वन्द्वबारे बैठकको आवश्यकतामाथि जोड दिएका छन्

ट्रम्पले पुटिनलाई आमनेसामने नभेटेसम्म द्वन्द्वमाकेही हुने छैनभन्ने तर्क दिनुभएको

वास्तविक प्रगति

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको टेलिफोन वार्तामा पछिल्लो कैदी आदानप्रदानकोस्वागत गर्नुभएको

सिबिएसलाई दिएको अन्तर्वार्तामा उहाँले लाभरोभले आफूलाई मस्को युद्धविरामका लागि आफ्ना आवश्यकताहरू उल्लेखगरिएको दस्तावेज तयार गरिरहेको बताउनुभएको जानकारी दिनुभयो

यदि रुस मस्को दुवैलेगम्भीर व्यावहारिकप्रस्तावहरू प्रदान गर्न सक्छन् भनेत्यहाँ वास्तविक प्रगति भएको हामीत्यसमा काम गर्न सक्छौँ’”, रुबियोले भन्नुभयो

बसमा भएको आक्रमण बिलोपिल्ल्या सहर नजिकै भएको स्थानीय समुदायका प्रमुख युरी जार्कोले सुस्पिलेन टिभीलाईबताउनुभयो अधिकारीहरूका अनुसार मृतकहरूमा तीन जनाको परिवार रहेको थियो

अन्यत्र युद्धभूमिमा रुसी सेनाले आफ्ना सैनिकहरूले पूर्वी डोनेट्स्क क्षेत्रमा ओलेक्सान्द्रोपिल गाउँ कब्जा गरेको बताएको त्यहाँसबैभन्दा तीव्र लडाइँ भइरहेको

जेलेन्स्कीले वार्ताका लागि टर्की जान अस्वीकार गरेपछि पुटिनलाईडराएकोआरोप लगाउनुभयो रुसले वार्तालाई गम्भीरताकासाथ लिएको छैन भनी तर्क गर्नुभयो

हिजो इस्तानबुलमा सबैले कुनै महत्त्वपूर्ण शक्ति नभएको कमजोर तयारीबिनाको रूसी प्रतिनिधिमण्डल देखे यो परिवर्तनहुनुपर्छ हामीलाई युद्ध अन्त्य गर्न वास्तविक कदमहरू चाहिन्छ”, जेलेन्स्कीले शनिबार भन्नुभयो

जेलेन्स्कीले शुक्रबार इस्तानबुल वार्ता असफल भएमा नयाँ प्रतिबन्धहरूसहित विश्वबाटकडा प्रतिक्रियाको आह्वान गर्नुभएकोथियो

मस्कोलेबिना शर्त युद्धविरामअस्वीकार गर्न जारी राखेमा युरोपेली राष्ट्रहरूले थप प्रतिबन्धहरूमा वासिङ्टनसँग समन्वयगरिरहेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बताउनुभयो

शनिबार जेलेन्स्कीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग रुसविरुद्ध नयाँ प्रभावकारी प्रतिबन्धका बारेमा कुरा गरेकोबताउनुभयो

इस्तानबुल वार्ताका क्रममा युक्रेनी पक्षले रुसलेअस्वीकार्यक्षेत्रीय मागहरू गरेको बताएको थियो

मस्कोले सन् २०२२ को आक्रमणपछिको चार सन् २०१४ मा कब्जा गरेको दाबी गरेको क्रिमियासहित पाँच युक्रेनी क्षेत्र दाबीगरेको

सम्बन्धित खबर