मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

मोटरसाइकल चोरीमा संलग्न परिवारिक गिरोह बिर्तामोडबाट पक्राउ

सोमवार, जेठ ५, २०८२

बिर्तामोड, ५ जेठ : झापामा मोटरसाइकल चोरीमा संलग्न एकै परिवारका तीन जना दाजुभाईलाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल चोरी र विक्रिमा संलग्न बिर्तामोड – ३ का रञ्जित राजवंशी, प्रदिप राजवंशी र कुमार राजवंशीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीले पत्रकार सम्मेलन गर्दै मोटरसाइकल खरिद गर्ने बिर्तामोड ७ का जागिर आलमसहित उनीहरुलाई सार्वजनिक गरेको हो । चोरीमा संलग्न एक जना फरार रहेको डिएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट ४ वटा मोटरसाइकल र एउटा अटो समेत बरामत गरेको छ ।

प्रहरीले सुरुमा सिसि क्यामेराको माध्यमबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा कुमार राजवंशीलाई पक्राउ गरेको थियो । सो घटनामा अनुसन्धान गर्दै जाँदा प्रहरीले अन्य ३ जनालाई पक्राउ गर्न सफल भएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार ग्यारेज सञ्चालक आलमले २२० सीसीको पल्सर मोटरसाइकल २२ हजारमा खरिद गरेका थिए । उनले बिर्तामोड बसपार्कमा ग्यारेज सञ्चालन गर्दै आएका छन् ।

प्रहरीका अनुसार अटो रिक्सा बैशाख ६ गते राती २ः३० बजे अर्जुनधारा ५ मुसी चोकमा गंगाप्रसाद तिम्सिनाको घरको कम्पाण्डबाट चोरी चएको थियो । यस्तै, एभेन्जर मोटरसाइकल अर्जुनधारा ५ बिहीवारे टोलस्थित दिपेन्द्र लम्सालको कम्पाउडबाट चोरी भएको थियो । सुपर स्प्लेण्डर मोटरसाइल बिर्तामोड ३ दुर्गा मन्दिर पछाडि पार्किङ गरेको ठाँउँबाट चोरी भएको थियो । यस्तै, २२० सीसीको पल्सर अर्जुनधारा ६ कप्तानबारीस्थित केशवकुमार लिम्बूको घरबाट चोरी भएको र टिभिएस मोटरसाइकल बिर्तामोड २ चारपानेस्थित पाथिभरा टोल बस्ने अर्जुन खनालको घरबाट चोरी भएको प्रहरीको भनाई छ ।

प्रहरीले अटो चेकजाँकका क्रममा नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको अटोको कागजात परीक्षण गर्दा चोरी भएको पुष्टि भएको थियो । जेठ ४ गते अटोमा प्रदिप राजवंशी र उनको जेठा दाजु रन्जित राजवंशीलाई अटोसहित नियन्त्रणमा लिइएको थियो ।

पल्सर मोटरसाइकल ग्यारेज सञ्चालक आलमको डेरामा नियन्त्रणमा लिइएको थियो भने टिभीएस कुमार राजवंशीले भद्रपुर क्षेत्रमा चलाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । डिएसपी श्रेष्ठका अनुसार उनीहरु विरुद्ध चोरी कसुरमा म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

सम्बन्धित खबर