Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सदन अवरोध हटाउनेबारे सभामुखसहित प्रमुख सचेतकहरूको बैठक जारी
बुधवार, जेठ १४, २०८२
काठमाडौं , १४ जेठ : सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरिरहनुभएकाे छ। बैठकमा अवरोधको समाधान खोज्ने प्रयास भइरहेको छ।
प्रतिपक्षले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ। उता, सत्तापक्षले भने गृहमन्त्री स्वयंले सदनमा जवाफ दिने तयारी रहेको जनाएको छ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भए पनि अवरोधका कारण अझै सुरु हुन सकेको छैन। बैठक कक्षमा सांसदहरू प्रतीक्षारत छन्।