सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

चलचित्र ‘एन्जिला’ क्रोएसियामा प्रदर्शन हुने

बिहिवार, जेठ १५, २०८२

क्रोएसिया, १४ जेठ : नेपाली चलचित्र ‘एन्जिला’ यही जुन १ तारिखका दिन क्रोएसियाको राजधानी जाग्रेब नजिकै सेस्वेटेस्थित नेशनल युनिभर्सिटी हलमा प्रदर्शन हुने भएको छ।

नेपाली समुदायको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र 'एन्जिला' प्रदर्शन गर्न लागिएको कैलाश केसीले जानकारी दिनुभयो । यो चलचित्र नेपालमा गत फागुन २९ गते रिलिज भएको थियो ।

चलचित्रलाई प्रेम कुमार श्रेष्ठले निर्माण तथा मिलन चाम्सले निर्देशन गर्नु भएको हो । चलचित्रमा एन्जिलासँगै अभिनेता दयाहाङ राई, सिर्जना सुब्बा, सुनिल थापा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, सुमिन गुरुङलगायतको अभिनय छ ।क्रोएसियामा चलचित्र हेर्नको लागि थॉमस बार, मार्केट बास्केट, बल्लीहुड बार्बर, बुद्ध मार्ट, एभरेस्ट मःमः सेन्टरबाट टिकट विक्री हुँदै आएको छ । टिकटको मूल्य १० युरो तोकिएको जनाईएको छ । टिकट हलमै पनि उपलव्ध रहने आयोजक कमिटीका केसीले जानकारी दिनुभयो । चलचित्र क्रोएसियाको समय अनुसार बिहान ११ बजे, दिउँसो २:३० बजे र साँझ ५:३० बजे प्रदर्शन गरिने छ । चलचित्रको प्रचारप्रसारमा कृष्टिना ठकुरी, तिलक भट्ट लगायतको टिम सक्रिय छ । कार्यक्रमको आयोजना बुद्ध मार्टले गरेको हो।

 

सम्बन्धित खबर