Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
आर्थिक वर्ष २०८२/८३ को बजेटका यस्ता छन् उद्देश्य
बिहिवार, जेठ १५, २०८२
काठमाडौं, १५ जेठ : आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटका उद्देश्य प्रस्तुत गर्नुभएको छ ।
यस्ता छन् बजेटका उद्देश्य:–
क) उच्च दीगो एवं फराकिलो आर्थिक वृद्धि हाँसिल गरी गरिबी निवारण गर्ने ।
ख) उद्यमशील विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने ।
ग) आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने ।
घ) सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ।
ङ) गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने ।