Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
स्वास्थ्यकर्मी समाज र औषधी ब्यवसायी संघद्वारा जिल्ला प्रसाशन कार्यालय झापालाइ ज्ञापन पत्र
मङ्गलवार, चैत १४, २०७९
बिर्तामोड । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र नेपाल आयुर्वेद औषधि ब्यवसायी संघले जिल्ला प्रसाशन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ ।
झापाका विभिन्न स्थानमा छिमेकी मुलुक भारतबाट विभिन्न ग्यारेन्टीका साथ उपचार भन्दै पर्चा पम्पेट तथा होडिङ बोर्ड टांस्ने र विभिन्न प्रलोभन देखाई रकम असुली गरि फरार हुने तथा गलत उपचार गरि रोग अझ जटिलता तर्फ परिणत भै रहेको अवस्थालाई न्यूनीकरण गर्न त्यस्ता भ्रामक प्रचार प्रसारमा रोक लगाउनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
विभिन्न गैर स्वास्थ्यकर्मी र नेटवर्क मार्फत आयुर्वेदिक औषधि भनी महङ्गो मुल्यमा अबैधानिक औषधि बिक्रि बितरण गर्ने समूह र संस्थालाई कार्बाहीको माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी बिश्वराज नेपाललाई ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाएको हो ।