सोमवार, वैशाख १४, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

दुई महिनापछि म्याराडोनाको मुद्दा खारेज

शुक्रवार, जेठ १६, २०८२

अर्जेन्टिना, १६ जेठः हप्तौँको सुनुवाइ र ४० भन्दा बढी साक्षीको गवाहीपछि अर्जेन्टिनाको अदालतले बिहीबार एक टिभी मिनिसिरिजको स्क्यान्डलका कारण दिवङ्गत महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको चिकित्सक टोलीको मुद्दालाई रद्द गरेको छ ।
 
सन् २०२० मा म्याराडोनाको मृत्युमा कथित चिकित्सा लापरवाहीका कारण पहिलेदेखि नै ढिलाइ भएको यस मुद्दामा तीन नयाँ न्यायाधीशसहित नयाँ मुद्दा सुरुदेखि नै सुरु गर्नुपर्नेछ । न्यायाधीश जुलिएटा माकिन्टाच यस मुद्दाका बारेमा वृत्तचित्र मिनीसिरिजमा संलग्न हुनुभएको र यसले नैतिकताका धेरै नियमहरू उल्लङ्घन गरेको हुनसक्छ भन्ने कुरा खुलासा भएपछि उहाँ यस हप्ता मुद्दाबाट राजीनामा दिन बाध्य हुनुभयो ।
 
उहाँका सहकर्मी न्यायाधीश म्याक्सिमिलियानो साभारिनोले माकिन्टाचको व्यवहारले म्याराडोनाका छोराछोरी लगायत साक्षीहरूबाट घण्टौँ पीडादायी, कहिलेकाहीँ अश्रुपूर्ण गवाही सुनेको कार्यवाहीमा ‘पूर्वाग्रह उत्पन्न’ गरेको भन्दै बिहीबार मुद्दा रद्द गर्नुभयो । “म शान्त छैन । म रिसाएको छु । म तिनीहरूलाई घृणा गर्छु !” फुटबल खेलाडीकी छोरी जाना म्याराडोनाले बिहीबार अदालत बाहिर पत्रकारहरूलाई भन्नुभयो ।
 
पूर्व साझेदार भेरोनिका ओजेडाले घटनालाई ‘अपमानजनक’ भन्नुभएको छ । तर उहाँले भन्नुभयो, “यदि मैले यो (गवाही) हजार पटक बढी गर्नुपर्‍यो भने, म गर्नेछु ।” विश्वको सबैभन्दा महान् खेलाडीमध्ये एक मानिने म्याराडोनाको सन् २०२० नोभेम्बरमा मस्तिष्कको शल्यक्रियाबाट निको हुँदै गर्दा ६० वर्षको उमेरमा निधन भएको थियो ।
 
शल्यक्रिया गरेको दुई हप्तापछि उहाँको हृदयाघात र तीव्र पल्मोनरी एडेमाबाट मृत्यु भएको पाइएको थियो । पल्मोनरी एडेमा भनेको यस्तो अवस्था हो जहाँ फोक्सोमा तरल पदार्थ जम्मा हुन्छ । उहाँको सात सदस्यीय चिकित्सक टोली उहाँको घरमा स्वास्थ्यलाभको अवस्थाका लागि मुद्दामा छ, जसलाई अभियोजकहरूले गम्भीर लापरवाहीका रूपमा वर्णन गरेका छन् ।
 
डिभाइन जस्टिस 
 
मार्च ११ मा सुरु भएको मुद्दामा अभियोजकहरूले पूर्व फुटबलरलाई उहाँको मृत्यु हुनुअघि ‘लामो, पीडादायी अवधि’ का लागि उहाँको भाग्यमा छोडिएको आरोप लगाए। छोरी जियानिना म्याराडोनाले अदालतलाई उहाँको बुबालाई ‘अँध्यारो, कुरूप र एक्लो’ ठाउँमा राखिएको र उहाँका हेरचाहकर्ताहरू उहाँको कल्याणभन्दा पैसामा बढी चासो राख्ने गरेको बताउनुभयो ।
 
त्यसपछि कार्यवाहीमा अवरोध आयो । माकिन्टाच अनधिकृत फिल्मिङको आरोपमा छानबिनमा आउनुभयो । माकिन्टाचले कुनै गलत काम गरेको अस्वीकार गर्नुभयो, तर प्रहरीको छापा र एक हप्ताको कार्यवाही स्थगनपछि प्रमाणहरू सामने आए जसले ४७ वर्षीया न्यायाधीशको आचरणमाथि प्रश्न उठायो ।
 
मङ्गलबार अदालतमा ‘डिभाइन जस्टिस’ भनिने टिभी कार्यक्रमको ट्रेलर बजाइयो । ट्रेलरमा माकिन्टाचले फुटबल नायकको निधनको गम्भीर विवरणहरू प्रसारण गर्दा उच्च हिलमा न्यायको हलहरूमा हिँडिरहेको गरेको देखाइएको थियो ।
 
अदालतभित्र बनाइएको अनधिकृत रेकर्डिङहरू र क्यामेरामा माकिन्टाचको अन्तर्वार्ता लिइरहेको देखाइएको उक्त फुटेजले हङ्गामा निम्त्यायो । माकिन्टाचलाई उहाँको कर्तव्यबाट निलम्बन गरिएको छ र निष्पक्षता आवश्यकताहरू उल्लङ्घन गरेको, प्रभाव पार्ने र सम्भवतः घुसखोरीको आरोपमा न्यायिक अनुशासनात्मक निकायद्वारा अनुसन्धान भइरहेको छ ।
 
अभियोजन पक्ष, उजुरीकर्ताहरू र अधिकांश प्रतिरक्षा वकिलहरूले न्यायाधीशहरूको नयाँ प्यानल नियुक्त गर्न र मुद्दा पुनः सुरु गर्न आग्रह गरेका थिए । “मुद्दालाई रद्द गर्न बाहेक अरू कुनै विकल्प थिएन”, अभियुक्तहरूमध्ये एक म्याराडोनाका मनोचिकित्सकका वकिल वादिम मिस्चानचुकले भन्नुभयो ।
 
नयाँ मुद्दाको सुनुवाइका लागि कुनै मिति तय गरिएको छैन, तर अभियोजनकर्ताले यो वर्ष पुनः सुरु हुने आशा गरेको बताएको छ । बिहीबारको फैसलाविरुद्ध कुनै पनि सम्भावित अपिलले कार्यवाही पुनः सुरु गर्न ढिलाइ गर्न सक्छ, जसका लागि न्यायाधीशहरूलाई आन्तरिक अदालतको चिठ्ठाद्वारा छनोट गरिनेछ ।
 
यसले मृत्यु निम्त्याउन सक्छ भनेर थाहा भए पनि कारबाहीको मार्ग पछ्याउँछ भने प्रतिवादीहरूलाई ‘सम्भावित अभिप्रायसहित हत्या’ को आरोपमा दोषी ठहरिएमा आठदेखि २५ वर्षसम्म जेल सजाय हुने जोखिम छ । “म्याराडोना अझै शान्तिमा हुनुहुन्न”, यस हप्ता अर्जेन्टिनी प्रेसको शीर्षकले भन्यो ।
सम्बन्धित खबर