मङ्गलवार, वैशाख १, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोड नगरपालिकाद्वारा आयोजित नि:शुल्क लोक सेवा तयारी कक्षा सम्पन्न

शनिवार, जेठ १७, २०८२

बिर्तामोड, १७ जेठ : बिर्तामोड नगरपालिकाले आयोजना गरेको लोक सेवा तयारी कक्षा तालिम सम्पन्न भएको छ । विपन्न, दलित जनजाति तथा आदिवासीहरुको लागि नि:शुल्करुपमा सञ्चालन गरिएको ४५ दिने तालिम आज सम्पन्न भएको हो ।

नगरपालिकाको सभाहलमा आयोजित तालिम समापन कार्यक्रममा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तालिममा सहभागीहरुलाइ लोकसेवा तयारी पुस्तक वितरण गर्नु भयो । प्रति विद्यार्थी २५ सय रुपैयाँ मूल्य बराबरको पुस्तक वितरण गरिएको हो । तालिममा ५० जनाको सहभागिता थियो ।महिला बालबालिका शाखा मार्फत आयोजना गरिएको यस तयारी कक्षालाई नोभा फाउण्डेसनले सहजिकरण गरेको थियो ।
कार्यक्रममा तालिम अवधिमै प्रदेश लोक सेवा पाचौँ तहमा नाम निकाल्न सफल तीन जनालाई अविर लगाएर बधाई तथा सम्मान गरिएको छ । प्रभा तिम्सिना, जस्मिन तिम्सिना
र बिमला ढुंगेलले नाम निकाल्न सफल भएकोले सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर उप प्रमुख संग्रौलाले देशमै भविस्य देखेका युवाहरुको लागि नगरपालिकाले लोकसेवा कक्षासंगै विभिन्न प्रकारका सिपमुलक तालिम आयोजना गर्दै आएको बताउनु भयो । उहाँले नगरको लगानी खेर जान नदिन आग्रह गर्दै विद्यार्थीको उज्जवल भविश्यको कामना गर्नु भयो ।

सामाजिक विकास संयोजक यमुनादेवी आचार्यको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, संगिता सिवा, शर्मिला राजवंशी, लक्ष्मिा खतिवडा, रोजगार शाखा संयोजक होमनाथ भट्टराई, सामाजिक विकास शाखा अधिकृत पुष्पा कार्की, नोभा फाउण्डेसनका सञ्चालक प्रकाश पराजुली लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर