Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
मेचीनगरको नहरमा डुबेर इलामका तामाङको मृत्यु
शनिवार, जेठ १७, २०८२
झापा, १७ जेठ: झापाको मेचीनगर नगरपालिका १ सुनारे टोलस्थित सिद्धिखोलाको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ ।
इलाम रोङ गाउँपालिका ७ बस्ने ५६ वर्षीय भगिरथ तामाङको नहरमा डुबेर मृत्यु भएको हो ।सिद्धिखोलाबाट मेचीनगर २ भृकुटीसम्म सिँचाईको लागि लगेको नहरको ढोकामा घोप्टो परी अड्किरहेको अबस्थामा तामाङ आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले टेलिफोनमार्फत प्रहरी चौकी तिरिङखोलामा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट टोली गएको जनाइएको छ ।