मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार

सोमवार, जेठ १९, २०८२

झापा, १९ जेठःदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भन्नुभयोअहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको

देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन् यहाँकोभद्रपुर नगरपालिका का उहाँ हाललिङ्देन कृषि फार्मसञ्चालन गरिरहनुभएको तर यहाँसम्म आइपुग्न उहाँले गर्नुभएकोसङ्घर्षको फेहरिस्त निकै लामो २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया जानुभएका उहाँले त्यहाँ १३ वर्ष बिताउनुभयो

विगत सम्झना गर्दै उहाँ भन्नुहुन्छ, “मलेसिया जाँदा सपना थियो, धेरै पैसा कमाउने, परिवारलाई सुख दिने काम पनि राम्रै पाइयो, तलब बढ्दै गयो मासिक रु एक लाख २५ हजारसम्म कमाउँथे, साहुले ११ महिनासम्म पनि बिदा दिएर काममा बोलाएका थिए तरमलाई लाग्यो, त्यही मेहनत आफ्नै देशमा गरे उस्तै आम्दानी गर्न सकिन्छ

मलेसियाबाट फर्किएपछि देउकुमार तत्कालै खेतीमा लाग्नुभएन सुरुवाती दुई वर्ष देशमै के गर्न सम्भव होला ? सफल भइएन भनेपुनःविदेश जानुपर्ने अवस्था आउला कि नआउला ? भन्ने दोधारमै बित्यो अन्ततः उहाँलाई लाग्यो विदेशमा अरुको खेतबारीमा काम गर्दाकमाइ भए पनि मनमा सन्तुष्टी हुँदैन आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउन सकिन्छ भने किन सुरुवात नगर्ने, यही सोचबाटउहाँले कृषि फार्म सुरु गर्ने अठोट लिनुभयो मलेसियामा पनि कृषि फार्ममै काम गर्थेँ”, उहाँले  भन्नुभयो, “त्यही सीप अनुभवले गर्दायहाँ फार्म खोल्न सजिलो भयो

मलेसियाबाट ल्याएको थोरै पुँजीबाट देउकुमारलेलिङ्देन कृषि फार्मस्थापना गर्नुभयो सुरुमा सानो क्षेत्रफलमा केही तरकारीलगाउनुभएका उहाँको मेहनतले हाल चार विघाहभन्दा बढी क्षेत्रफलमा फार्म विस्तार भएको हाल उहाँको फार्ममा करिब एक करोडरुपैयाँ बढी लगानी फार्ममा साग, टमाटर, काँक्रो, आलु, करेला, बन्दागोभी, भान्टा, बोडीजस्ता तरकारीको साथै केरा, सुपारी खेती, बङ्गुर माछापालन गर्नुभएको

उहाँ बेमौसमी तरकारी उत्पादनमा विशेष ध्यान दिनुहुन्छ, “बजारमा जब तरकारीको अभाव हुन्छ, त्यतिबेला हाम्रो फार्ममा उत्पादनभइरहेको हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले कहिलेकाहीँ अग्रिम पैसा तिरेर तरकारी बुकिङ गर्न आउने व्यापारीको भीड लाग्छ

देउकुमारले फार्ममा रासायनिक मलभन्दा बढी जैविक मल प्रयोग गर्ने गरेको बताउनुुहुन्छ उहाँ भन्नुहुन्छ,  जैविक तरकारीकोस्वाद, गुणस्तर माग बढी , ग्राहक पनि खुसी हुन्छन् उहाँको  सफलताको अर्काे पाटो हो, स्थानीय युवालाई रोजगारी उपलब्धगराउनु अहिले उहाँको फार्ममा सात जना स्थानीय युवाले नियमित रोजगारी पाएका छन् तर सिजनमा २०२२ जना श्रमिकले कामपाउँछन् सिजनमा मजदुर पाउन गाह्रो पर्छ,” उहाँ भन्नुहुन्छ, “मानिस विदेश जान चाहन्छन् तर देशमै राम्रो सम्भावना देख्दैनन्

फार्म सञ्चालन बापत् खर्च कटाएर वार्षिक १८ लाख रुपैयाँ बढी आम्दानी लिने गरेको उहाँ बताउनुहुन्छ मेहनत गरे आम्दानीपनि राम्रो हुन्छ,” उहाँ भन्नुहुन्छ, “मलजल, बिउको छनोट, समयमा स्याहार गर्नुपर्छ उहाँले मलेसियामा पनि मेहनत गर्नुहुन्थ्यो तर, त्योअरूको लागि थियो, अहिलेको मेहनत आफ्नो सपना देशका लागि भएको उहाँको बुझाइ

देउकुमारको बुझाइमा नेपालमा कृषिमा सम्भावना चुनौती दुवै छन् उहाँ भन्नुहुन्छ, “मुख्य चुनौती खुला सीमानाका कारणभारतबाट सस्तोमा तरकारी नेपाल भित्रिनु, हाम्रो उत्पादन सस्तोमा बिक्री गर्न नसक्नु हो यदि सरकारले बजारमा नेपाली तरकारीलाईप्राथमिकता दिन उपयुक्त वातावरण बनाइदिने होभने सहजै प्रतिस्पर्धा गर्न सकिने उहाँ बताउनुहुन्छ

कृषकलाई दिइने सरकारी अनुदानबारे पनि उहाँ स्पष्ट हुनुहुन्छ, “कतिपय किसानले अनुदान पाउँदैनन्, पाएकाले सही तरिकालेप्रयोग गर्दैनन्, नियमनको अभाव ,” देउकुमार भन्नुहुन्छयदि वास्तविक किसानलाई अनुदान दिइयो भने देशमै सस्तोमा अर्गानिकतरकारी खुवाउन सकिन्छ

देउकुमार युवापुस्तालाई आग्रह गर्नुहुन्छ, “देशमा केही छैन भनेर हतारमा विदेशिने निर्णय नगर्नुहोस, सानो पुँजी, सही सोच सिकेका सीपलाई आफ्नै माटोमा प्रयोग गर्न सकियो भने यहीँ पनि सम्मानजनक आम्दानी सम्भव

सम्बन्धित खबर