Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
संसद् बैठकअघि विपक्षी दलहरू छलफलमा
मङ्गलवार, जेठ २०, २०८२
काठमाडौं , २० जेठः विपक्षी दलहरू छलफलमा जुटेका छन् ।
आज बस्ने संसद बैठकअघि विपक्षी दलहरू छलफलमा जुटेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आइरहेका छन् ।
अब संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा विपक्षीबीच छलफल भइरहेको बताइएको छ ।