Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
‘आ बाट आमा’मा पल अनुबन्धित
मङ्गलवार, जेठ २०, २०८२
काठमाडौं, २० जेठ: चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘आ बाट आमा’मा पल शाह अनुबन्ध हुनुभएको छ । उहाँलाई निर्माणपक्षले अनुबन्ध गरिसकेको छ ।
पलले आफूलाई सिनेमाको कथा मन परेको बताउनु भएको छ । यो चलचित्रमा विपना थापा यसअघि नै अनुबन्ध भइसक्नु भएको छ । विपना यो चलचित्रमा आमाको भूमिकामा देखिने बताइएको छ ।
‘आ बाट आमा’को स्क्रिप्ट अभिमन्यू निरवीले लेखिरहनुभएको छ । चलचित्रको थिम पोष्टर केही दिनअघि सार्वजनिक भइसकेको छ । यो चलचित्र फागुन १५ गतेबाट प्रदर्शनमा आउनेछ ।