मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

वीरता लेडी जेसीजद्वारा विद्यार्थीलाई पोषाक वितरण

मङ्गलवार, जेठ २०, २०८२

झापा, २० जेठ : इलामको माई नगरपालिका–६ स्थित दीपज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई पोषाक वितरण गरिएको छ । श्रेष्ठ ज्वेलरीको सहयोगमा वीरता लेडी जेसीजले ३५ जना विद्यार्थीलाई पोषाक वितरण गरेको हो ।

वीरता लेडी जेसीजले आफ्नो दीर्घकालीन योजना “लङटर्म प्रोजेक्ट” अन्तर्गत शिक्षामा आधारित सामाजिक कार्यक्रमको सुरुवात गरेको जनाईएको छ । संस्थाकी अध्यक्ष निशा शाक्यका अनुसार शिक्षा क्षेत्रमा निरन्तर सेवा पुर्‍याउने लक्ष्यसहित यो अभियानलाई प्रत्येक वर्ष नियमितरूपमा विस्तार गरिनेछ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ ज्वेलरीका सञ्चालक इन्द्रबहादुर श्रेष्ठले वीरता लेडी जेसीजको समाजमा गरेको सेवामूलक कार्यबाट प्रभावित भएकोले पोषाक वितरण कार्यक्रममा सहयोग गरेको बताउनु भयो ।

कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष चन्द्रकला रिजालले सहभागीहरुलाई स्वागत तथा पूर्व अध्यक्ष संगीता गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । आस्थावाचन तारा रिजालले, मिसन–भिजन वाचन अस्मिता राई कुरुम्बाङले र सञ्चालन महासचिव प्रभा रायाले गर्नु भएको थियो ।

कार्यक्रममा दीपज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थराज भारती, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले बालबालिकाहरुको भविष्य उज्यालो बनाउन गर्नु पर्ने पहलका विषयमा धारणा राख्नु भएको थियो ।

सम्बन्धित खबर