Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
काँकरभिट्टाबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
बिहिवार, जेठ २२, २०८२
झापा, २२ जेठ: झापाको मेचीनगर–६ स्थित काँकरभिट्टाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जेठ २१ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भारत दार्जिलिङका २४ वर्षीय अभिजित सिंहलाई १३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यस्तै, सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे धरानले धरान–१७ का २२ वर्षीय टाइटस कार्कीलाई प्रतिबन्धित औषधि ४ हजार ४१० ट्याब्लेटसहित उनकै घरबाट नियन्त्रणमा लिएको छ ।