Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
बाथरुममा चिप्लिएर कमल गाउँपालिकाका पौडेलको मृत्यु
शुक्रवार, जेठ २३, २०८२
झापा, २३ जेठ : झापाको कमल गाउँपालिकामा बाथरुमबाट चिप्लिएर एक जनाको मृत्यु भएको छ ।
गत जेठ १० गते कमल गाउँपालिका–२ तोपगाछीका ९३ वर्षीय नन्दप्रसाद पौडेल आफ्नै घरको बाथरुमबाट निस्किने क्रममा अचानक चिप्लिएर लड्दा घाइते भएका थिए ।
बिर्तासिटी अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारका लागि बिराट टिचिङ अस्पताल बिराटनगर लगिएको थियो । उपचारकै क्रममा आज दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।