बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत फेला

शनिवार, जेठ २४, २०८२

भर्जिनिया, २४ जेठ: अमेरिकाको भर्जिनियास्थित मानेसास पार्क शहरमा एक घरभित्र चार जना नेपाली मूलका नागरिक मृत फेला परेका छन्। मृतकमध्ये दुई जना बालबालिका, एक महिला र एक पुरुष रहेका छन्।

प्रहरीका अनुसार उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको छ। घटनास्थलबाट एक थान बन्दुक समेत बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा यो घटनालाई हत्या पश्चात आत्महत्या भएको हुनसक्ने आशंकामा लिइएको छ। मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षीय बालक, ८ वर्षीया बालिका रहेको जनाइएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार, जुन ५ तारिख राति १०:४० बजे मानेसास पार्कस्थित लाने लेनको ९४०० ब्लकमा रहेको घरमा जाँच गर्न प्रहरी टोली पुग्दा उक्त शवहरू फेला परेका थिए।

घरधनीले भाडामा बसेका व्यक्तिहरूसँग सम्पर्क हुन नसकेको कारण प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार शवहरू फेला पारेको हो। सबै शवहरूलाई थप अनुसन्धानका लागि मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ।

प्रहरीका अनुसार घटनास्थलमा अन्य कुनै बाह्य व्यक्तिको संलग्नता नदेखिएको र घटना घरभित्रै सीमित पारिवारिक त्रासदी भएको संकेत गरेको छ। यद्यपि, गोली चलाउने व्यक्तिको परिचय हालसम्म सार्वजनिक गरिएको छैन।

एनबीसी वासिङ्टन (न्यूज ४) सँग कुरा गर्दै छिमेकीहरूले मृतक परिवार करिब ६ महिना अघि उक्त बस्तीमा बसाइँ सरेको जानकारी दिएका छन्। मानेसास पार्क शहर वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण–पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा अवस्थित छ।

सम्बन्धित खबर