शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

‘दुई सयको बचत, दस हजारको सहारा’

आइतवार, जेठ २५, २०८२

इलाम, २५ जेठः विदेशी भूमिमा पसिना बगाएका फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका१३ १४ काबासिन्दाले सञ्चालन गरेकोआप्रवासी बहुउद्देश्यीय सहकारी संस्थाप्रभावकारी बन्दै गएको त्रिहत्तर घरपरिवार आबद्ध सहकारीमाअहिले मासिक रु दुई सय अनिवार्य रु पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको

अप्ठ्यारो पर्दा चर्को ब्याजमा ऋण खानुपरेको छैन सहकारी सुरु भएपछि हामीलाई सहारा मिलेको ”, संस्थाकी कोषाध्यक्ष रीनाराईले बताउनुभयो सहकारीले १२ प्रतिशत ब्याजदरमा अधिकतम रु १० हजार ऋण उपलब्ध गराउँछ एक सदस्यले तीन महिनाकालागि ऋण लिन पाउने व्यवस्था तीन महिनाका लागि रु १० हजार ऋण लिएमा जम्मा रु तीन सय ६० ब्याज तिर्नुपर्छ

सहकारीकी सहसचिव माया राईका अनुसार यो ऋणले बालबच्चाको पढाइदेखि तरकारीखेती, बीउबिजन खरिदजस्ता काममासदस्यलाई सहुलियत दिएको विसं २०७९ मा स्थापना भएको सो सहकारीमा हाल ७३ परिवार आबद्ध छन् विदेश गएका वाफर्किएका सदस्यमात्र सामेल हुन पाउने यो सहकारीले आर्थिक समृद्धिको यात्रामा महत्त्वपूर्ण पाइला चालेको सुरुमा ४० जना सेयरसदस्यबाट सुरु गरिएको सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य रु पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको हो

वित्तीय साक्षरतामा पनि संस्था सशक्त बन्दै गएको विसं २०७६ मा सूर्योदय नगरपालिकाले सामी कार्यक्रमअन्तर्गत २५ जनालाई २४हप्ते वित्तीय साक्षरता तालिम दिएको थियो सहकारीका कोषाध्यक्ष राईका अनुसार तालिमले सदस्यहरूमा वित्तीय अनुशासन सचेतना बढेको तालिमपछि ३० जनाले उद्यमशीलता तालिम पनि लिए, जसअन्तर्गत अचार बाँसको अचार बनाउने सीप प्राप्तगरेका थिए तालिमपछि स्थानीय महिलाहरूले मिक्स अचार, अकबरे पेस्ट, आँप फर्सीको अचार उत्पादन गरी बिक्री गर्न थालेका छन्

सचिव हेमकुमारी भट्टराईका अनुसार सामीले दिएको रु सात हजार सहयोगबाट सुरू गरिएको अचार व्यवसायले हालसम्म रु ३५ हजारआम्दानी दिएको मेला महोत्सवमा मागअनुसार तयारी गरेर बिक्री गरिने गरिएको संस्थालाई गत वर्ष सूर्योदय नगरपालिकालेरु एक लाख बराबरको टेबल, कुर्सी, दराज र्याक सहयोगस्वरूप प्रदान गरेको थियो सहकारीका अध्यक्ष अर्जुन अधिकारीका अनुसारस्थानीय डम्बरसिंह राईले घरभाडामा सहुलियत दिनुभएको अध्यक्ष अधिकारीले सहकारीका लागि आफ्नै भवन निर्माणको तयारीभइरहेको जानकारी दिनुभयो भवन निर्माणका लागि श्रमदान, व्यक्तिगत तथा संस्थागत सहयोगमार्फत एकतले भवन वडा नं १३ मानिर्माण गरिने

सहकारीका अगुवा सदस्य माया राईका श्रीमान् बिदुप्रकाश राई नौ वर्षदेखि मलेसियामा कार्यरत हुनुहुन्छ भने कोषाध्यक्ष रीना राईकाश्रीमान् नन्दलाल साउदीमा २९ महिना मलेसियामा आठ वर्ष बसेपछि हाल गाउँमै कृषि, पशुपालन चियाबारीमा संलग्न हुनुहुन्छ विदेशिएका परिवारको आफ्नै पहल सहयोगमा सञ्चालित यस सहकारीले गाउँमा रोजगारी आत्मनिर्भरता अभिवृद्धिमा उल्लेखनीययोगदान दिँदै आएको

सम्बन्धित खबर