Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने: शंकर पोखरेल
मङ्गलवार, जेठ २७, २०८२
काठमाडौं, २७ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने बताउनुभएको छ ।
लोकतन्त्रमा शक्तिका श्रोत जनता हुने कुरा बिर्सन नहुने उहाँको धारणा छ । लोकतन्त्रमा जनताको हित गर्नु राज्यको दायित्व र कर्तव्य भएको उहाँले प्रष्ट पार्नुभएको छ ।
लोकतान्त्रिक व्यवस्थामा जनता शक्ति श्रोत हुन् भन्ने कुरा बिर्सिएर जनताको हित विपरीत चिन्तन र व्यवहार गर्न नहुने बताउनुभएको छ । यदि त्यस्तो चिन्तन र व्यवहार गरियो भने त्यो अलोकतान्त्रिक हुने उहाँको धारणा छ ।
‘लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्, जनताको हित नै राज्यको कर्तव्य हो, त्यस विपरीतका चिन्तन र व्यवहार अलोकतान्त्रिक हुन्’, सामाजिक सञ्जालमा पोखरेलले लेख्नु भएको छ ।