शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोडमा चिनियाँ सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

मङ्गलवार, जेठ २७, २०८२

बिर्तामोड, २७ जेठ : चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ ।

आज एक कार्यक्रमका विच नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्घाटन गर्नु भयो । चिनियाँ राजदुतावासको ५० लाख रुपैयाँको सहयोगमा ४ कोठे २ तले भवन निर्माण भएको हो ।

शुक्रराज आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै राजदूत चेन सोङ्गले शिक्षा सबैभन्दा महत्वपुर्ण विषय रहेकोले यसमा ध्यान दिनु पर्ने बताउनु भयो । चीनको विकास शिक्षाकै कारण भएको बताउँदै उहाँले आगामी दिनमासमेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो । सोङ्गले नेपाल र चीनको सम्बन्ध पुरानो रहेको भन्दै २०७२ सालमा आएको भूकम्प पछि नेपालमा विभिन्न १० वटा विद्यालय निर्माणमा सहयोग गरेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडको विकासको लागि पुर्वाधार, कृषि, शिक्षा लगायतका क्षेत्रमा चिनियाँ दुतावासले सहयोग पुर्याएको भन्दै धन्यवाद व्यक्त गर्नु भयो ।

यस्तै उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नेपालमा हस्पिटल, हाईड्रोपावर, सडकमा चीनको महत्वपूर्ण सहयोग रहँदै आएको बताउनु भयो । उहाँले विद्यालय भवन निर्माणको लागि रकम उपलव्ध गराएकोमा दुतावासको प्रशंसा गर्नु भयो ।

यसअघि चिनियाँ राजदूत सोङ्गले बिर्तामोड ९ स्थित गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ४ सय जना विद्यार्थीलाई विभिन्न १९ प्रकारका स्टेशनरीसहितको व्याग तथा खेलकुदका सामग्री बितरण गर्नु भएको छ । उहाँले दुर्गा मा.वि र शुक्रराज आधारभूत विद्यालयका १०/ १० जना विद्यार्थीलाइ जनही दश हजार रुपैयाँको दरले छात्रवृतीसमेत प्रदान गर्नु भयो । चिनियाँ राजदूत सोङ्ग अझै २ दिन बिर्तामोड तथा अर्जुनधाराका विभिन्न कार्यक्रममा सहभागी हुने तालिका छ ।

सम्बन्धित खबर