शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

लन्डन जाँदै गरेको २४२ यात्रु सवार विमान भारतमा दुर्घटनाग्रस्त

बिहिवार, जेठ २९, २०८२

भारत, २९ जेठः भारतको पश्चिमी सहर अहमदाबादमा बिहीबार लन्डन जाने यात्रु विमान दुर्घटना भएको विमानमा दुई सय ४२ यात्रुसवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् एयरलाइन्सले यसलाईदुःखद दुर्घटनाभनेको

लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्तभएको अधिकारीहरूले बताएका छन्

भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफूस्तब्ध विक्षिप्तभएको बताउनुभयो एएफपीका पत्रकारलेविमानस्थनमा कालो धुवाँको बाक्लो मुस्लो देखे

भारतको नागरिक उड्डयन प्राधिकरणले भन्यो, “जहाजमा दुई पाइलट १० चालक दलका सदस्यसहित दुई सय ४२ व्यक्ति सवारथिए

विमानमा एक सय ६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली एक क्यानाडाली यात्रु सवार रहेको एयर इन्डियाले जनाएको

एयर इन्डियाको विमानले मेडे कल जारी गरेको उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएकोनागरिक उड्डयन महानिर्देशनालयलेबताएको

विमानस्थलको परिधि बाहिर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको

भारतको गुजरात राज्यको मुख्य सहर अहमदाबादमा करिब ८० लाख मानिस बस्छन् व्यस्त विमानस्थल घना खचाखच भरिएकाआवासीय क्षेत्रहरूले घेरिएको

उड्डयनमन्त्री राम मोहन नायडू किन्जारापुलेसबै उड्डयन आपत्कालीन प्रतिक्रिया एजेन्सीहरूलाई द्रुत समन्वित कारबाही गर्ननिर्देशन दिनुभयो

उद्धार टोली परिचालन गरिएको घटनास्थलमा चिकित्सा सहायता राहत सहयोग पुर्‍याउन सबै प्रयास भइरहेको ”, उहाँलेभन्नुभयो, “मेरो विचार प्रार्थना जहाजमा रहेका सबै उनीहरूका परिवारसँग

एयर इन्डियाले दुर्घटनाको पुष्टि गरेको

अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ आज एउटा दुःखद दुर्घटनामा परेको गहिरोदुःखका साथ पुष्टि गर्दछु”, एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले भन्नुभयो, “हाम्रो विचार गहिरो समवेदना यसविनाशकारी घटनाबाट प्रभावित सबैका परिवार प्रियजनहरूसँग

एउटा आपत्कालीन केन्द्र सक्रिय गरिएको जानकारी खोज्ने परिवारहरूका लागि सहायता टोली गठन गरिएको उहाँले बताउनुभयो

भारतले घातक हवाई दुर्घटनाहरूको शृङ्खलाको सामना गरेको यसमा सन् १९९६ को दुर्घटना पनि समावेश त्यसबेला दुईजेट नयाँदिल्लीमाथि हावामा ठोक्किएर करिब तीन सय ५० जनाको ज्यान गएको थियो

सन् २०१० मा दक्षिण पश्चिम भारतको मङ्गलोर विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटना भएर आगो लागेको थियो उक्त दुर्घटनामा एक सय ६६ यात्रु चालक दलका सदस्यमध्ये एक सय ५८ जनाको मृत्यु भएको थियो

दशकौँअघि सन् १९८५ जुनमा मन्ट्रियलबाट लन्डन उडेको एयर इन्डिया बोइङ ७४७ आयरल्यान्डको समुद्रमा दुर्घटनाग्रस्त भएकोथियो विमानमा तीन सय २९ जना यात्रु सवार थिए कोही पनि बाँचेनन्

उग्रवादी सिखहरूले विमानले बोकेको सामानमा बम राखेको एउटा भारतीय आयोगले निर्धारण गरेको थियो

सम्बन्धित खबर