बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

अहमदावाद विमान दुर्घटनामा कोही जीवित भेटिने आशा क्षीणः प्रहरी

बिहिवार, जेठ २९, २०८२

भारत, २९ जेठः बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटनाहुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको विश्वास गरिएको

अहमदाबादको त्रासदीले हामीलाई स्तब्ध दुःखी बनाएको छ। एयर इन्डियाको उडान नम्बर १७१ उडेको केही क्षणमा नै दुर्घटनाग्रस्तभएको हृदयविदारक घटनाले विश्वलाई नै स्तब्ध बनाएको ,” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको

अहमदावाद शहरका प्रहरी आयुक्त जीएस मलिकले एएफपीसँग भन्नुभयो, “दुर्घटनामा कोही पनि बाँच्न सफल भएको जस्तो देखिएकोछैन

उहाँले भन्नुभयो, “विमान आवासीय केही कार्यालय भएको क्षेत्रमा खसेकाले हताहत हुनेको सङ्ख्या पनि बढी हुन सक्छ

घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, “हाम्रो कार्यालय विमानदुर्घटना भएको भवन नजिकै छ। हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो तेस्रो तल्लाबाट हामफालेकोदेखेका छौँ विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो

विमानमा दुई चालकसहित १० चालक दलका सदस्य गरी २४२ जना सवार रहेको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको

एयर इन्डियाका अनुसार लण्डन ग्याटविकका लागि उडेको विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली एक क्यानेडियालीयात्रु सवार थिए

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले दुर्घटनाका दृश्यहरूविनाशकारीदेखिएकोगहिरो शोकको घडीमापीडित यात्रु उनीहरूकापरिवारहरूलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी एक सन्देशमा भन्नुभएको

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले खतराको सूचकमे डेकल जारी गरेको थियो उडान भरेलगत्तै विमानस्थलकोपरिधिबाहिर दुर्घटनाग्रस्त भएको थियो

भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादमा करिब ८० लाख मानिसको बसोबास व्यस्त विमानस्थल घना बस्तीले घेरिएको

स्थानीय पुनम पटनीले एएफपीसँग भन्नुभयो, “जब हामी घटनास्थलमा पुग्यौँ त्यहाँ धेरै शवहरू थिए अग्निनियन्त्रकहरूले आगोनिभाइरहेका थिए।

धेरै शव जलेर चिन्न नसकिने अवस्थामा भेटिएका छन्,” उहाँले भन्नुभयो

भारतको राष्ट्रिय सुरक्षा निकायसेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सले सार्वजनिक गरेको तस्वीरमा विमानको पछाडिको भाग एउटाभवनमा ठोक्किएको देखिएको

विमान अहमदाबादको सिभिल अस्पताल शहरकोहर्स क्याम्पनजिकैको क्षेत्रमा खसेको थियो

सम्बन्धित खबर