Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एयर इन्डियाको जहाजमा बम भएको हल्लापछि आकस्मिक अवतरण
शुक्रवार, जेठ ३०, २०८२
लन्डन, ३० जेठः एयर इन्डियाको एक विमानमा बम भएको हल्ला फैलिएछि आकस्मिक अवतरण गरिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार १५६ जना यात्रु बोकेको विमान दिल्ली उड्नासाथ बेला बमको सूचना दिइएको थियो ।
अहिले विमान थाइल्यान्डमा राखेर चेकजाँच गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । समाचारमा उल्लेख गरिएअनुसार अहिलेसम्म बम भए–नभएको केही पुष्टि हुन सकेको छैन ।
विमानभित्र अहिले खानतलासी भएको जनाइएको छ । भारतमा पछिल्लो महिना भारतीय विमान कम्पनीहरुमा बम राखिएको हल्ला निकै फैलिएको छ । पहिला १० महिनामा एक हजार फोन तथा म्यासेज यसैगरी आएका थिए जुन सन् २०२३को तुलनामा १० गुणा बढी थियो ।
हिजोमात्रै अहमदाबादमा भएको दुर्घटनामा २४१ जना यात्रुसहित कम्तिमा पनि २९० जनाको मृत्यु भएको थियो । विमान एक होस्टलको छतमा खस्दा त्यहाँ रहेका कम्तिमा पनि ४९ जनाको मृत्यु भएको थियो ।