शुक्रवार, असार १३, २०८२
Nayapaper | अनलाइन पत्रिका

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

आइतवार, असार १, २०८२

रौतहट १ असारः चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ ।

आज बिहान चट्याङ लागेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

सम्बन्धित खबर